काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सके मात्र व्यवसायीको एजेण्डा स्थापित गर्न सकिने बताएका छन्।

मंगलबार साधारणसभामा भाग लिन आएका जिल्ला नगर तथा वस्तुगत संघका व्यवसायीहरूसँग भेटमा उम्मेदवार ढकालले महासंघ साना तथा ठूला सबै व्यवसायीको छाता संगठन भएको जनाउँदै यसले सरकार तथा नियमनकारी निकायसँग काम गर्नुपर्ने बताए।

वास्तविक व्यवसायीले मात्र सम्बन्धित निकायसँग आफ्नो कुरा राख्न सक्ने धारणा उनको थियो।

“जसलाई व्यवसायको समस्या र पीडा थाहा छैन, उसले कसरी त्यस्ता समस्या समाधान गर्न र व्यवसायमैत्री नीतिनिर्माणमा पैरवी गर्न सक्छ?,” उनले प्रश्न गरे।

आफ्नो टिममा उत्पादनमूलक उद्योगदेखि सेवा क्षेत्र र निर्यातमूलक व्यवसाय गरेका अनुभवी व्यक्तिहरू रहेको दाबी उनले गरे। उनले आफ्नो उमेदवारीमा आमउद्योगी, व्यवसायीहरूले अपनत्व महशुस गरेको बताए।

“तपाईँहरूसँगको सम्बन्धलाई नै मैले आफ्नो चुनाव जित्ने बलियो आधारको रूपमा लिएको छु। यो अहिले चुनावले बनेको सम्बन्ध पनि त होइन। हाम्रो व्यावसायिक नेटवर्क जुन ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ, यसले हाम्रो सम्बन्ध सधैँ यस्तै नै रहनेछ। महासंघमा म हुँदा र नहुँदा पनि,” उनले भने।

उनले आफ्नो टीम साना तथा ठूला व्यवसायिका समस्याहरूको समाधानमा सक्रिय भूमिका निभाउने, समाधान खोज्न र महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदै नयाँ उचाइमा पु¥याउन सक्षम र प्रतिबद्ध रहेको दाबी समेत गरे।

चुनावको बेला मात्र जिल्ला पुग्ने र अरू समयमा टेलिफोनसमेत नउठाउने नेतृत्वहरूले गर्दा जिल्ला नगरका साना तथा मझौला व्यवसायीका गुनासा र समस्याहरू समाधान नभएको तर्क उनको थियो।

“अबका दिनमा कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका कामहरूलाई प्राथमिकतामा राखेर अगाडि नबढे निजी क्षेत्र उठ्नै नसक्ने गरी थला पर्नेछ,” उनले भने।

" /> काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सके मात्र व्यवसायीको एजेण्डा स्थापित गर्न सकिने बताएका छन्।

मंगलबार साधारणसभामा भाग लिन आएका जिल्ला नगर तथा वस्तुगत संघका व्यवसायीहरूसँग भेटमा उम्मेदवार ढकालले महासंघ साना तथा ठूला सबै व्यवसायीको छाता संगठन भएको जनाउँदै यसले सरकार तथा नियमनकारी निकायसँग काम गर्नुपर्ने बताए।

वास्तविक व्यवसायीले मात्र सम्बन्धित निकायसँग आफ्नो कुरा राख्न सक्ने धारणा उनको थियो।

“जसलाई व्यवसायको समस्या र पीडा थाहा छैन, उसले कसरी त्यस्ता समस्या समाधान गर्न र व्यवसायमैत्री नीतिनिर्माणमा पैरवी गर्न सक्छ?,” उनले प्रश्न गरे।

आफ्नो टिममा उत्पादनमूलक उद्योगदेखि सेवा क्षेत्र र निर्यातमूलक व्यवसाय गरेका अनुभवी व्यक्तिहरू रहेको दाबी उनले गरे। उनले आफ्नो उमेदवारीमा आमउद्योगी, व्यवसायीहरूले अपनत्व महशुस गरेको बताए।

“तपाईँहरूसँगको सम्बन्धलाई नै मैले आफ्नो चुनाव जित्ने बलियो आधारको रूपमा लिएको छु। यो अहिले चुनावले बनेको सम्बन्ध पनि त होइन। हाम्रो व्यावसायिक नेटवर्क जुन ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ, यसले हाम्रो सम्बन्ध सधैँ यस्तै नै रहनेछ। महासंघमा म हुँदा र नहुँदा पनि,” उनले भने।

उनले आफ्नो टीम साना तथा ठूला व्यवसायिका समस्याहरूको समाधानमा सक्रिय भूमिका निभाउने, समाधान खोज्न र महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदै नयाँ उचाइमा पु¥याउन सक्षम र प्रतिबद्ध रहेको दाबी समेत गरे।

चुनावको बेला मात्र जिल्ला पुग्ने र अरू समयमा टेलिफोनसमेत नउठाउने नेतृत्वहरूले गर्दा जिल्ला नगरका साना तथा मझौला व्यवसायीका गुनासा र समस्याहरू समाधान नभएको तर्क उनको थियो।

“अबका दिनमा कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका कामहरूलाई प्राथमिकतामा राखेर अगाडि नबढे निजी क्षेत्र उठ्नै नसक्ने गरी थला पर्नेछ,” उनले भने।

"> वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सके मात्र व्यवसायीको एजेण्डा स्थापित हुन्छ : वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल: Dekhapadhi
वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सके मात्र व्यवसायीको एजेण्डा स्थापित हुन्छ : वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व गर्ने वास्तविक व्यवसायीलाई नेतृत्वमा ल्याउन सके मात्र व्यवसायीको एजेण्डा स्थापित गर्न सकिने बताएका छन्।

मंगलबार साधारणसभामा भाग लिन आएका जिल्ला नगर तथा वस्तुगत संघका व्यवसायीहरूसँग भेटमा उम्मेदवार ढकालले महासंघ साना तथा ठूला सबै व्यवसायीको छाता संगठन भएको जनाउँदै यसले सरकार तथा नियमनकारी निकायसँग काम गर्नुपर्ने बताए।

वास्तविक व्यवसायीले मात्र सम्बन्धित निकायसँग आफ्नो कुरा राख्न सक्ने धारणा उनको थियो।

“जसलाई व्यवसायको समस्या र पीडा थाहा छैन, उसले कसरी त्यस्ता समस्या समाधान गर्न र व्यवसायमैत्री नीतिनिर्माणमा पैरवी गर्न सक्छ?,” उनले प्रश्न गरे।

आफ्नो टिममा उत्पादनमूलक उद्योगदेखि सेवा क्षेत्र र निर्यातमूलक व्यवसाय गरेका अनुभवी व्यक्तिहरू रहेको दाबी उनले गरे। उनले आफ्नो उमेदवारीमा आमउद्योगी, व्यवसायीहरूले अपनत्व महशुस गरेको बताए।

“तपाईँहरूसँगको सम्बन्धलाई नै मैले आफ्नो चुनाव जित्ने बलियो आधारको रूपमा लिएको छु। यो अहिले चुनावले बनेको सम्बन्ध पनि त होइन। हाम्रो व्यावसायिक नेटवर्क जुन ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ, यसले हाम्रो सम्बन्ध सधैँ यस्तै नै रहनेछ। महासंघमा म हुँदा र नहुँदा पनि,” उनले भने।

उनले आफ्नो टीम साना तथा ठूला व्यवसायिका समस्याहरूको समाधानमा सक्रिय भूमिका निभाउने, समाधान खोज्न र महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदै नयाँ उचाइमा पु¥याउन सक्षम र प्रतिबद्ध रहेको दाबी समेत गरे।

चुनावको बेला मात्र जिल्ला पुग्ने र अरू समयमा टेलिफोनसमेत नउठाउने नेतृत्वहरूले गर्दा जिल्ला नगरका साना तथा मझौला व्यवसायीका गुनासा र समस्याहरू समाधान नभएको तर्क उनको थियो।

“अबका दिनमा कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका कामहरूलाई प्राथमिकतामा राखेर अगाडि नबढे निजी क्षेत्र उठ्नै नसक्ने गरी थला पर्नेछ,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्