काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन जित्नलाई चुनावी मैदानमा रहेको दुईवटै प्यानलले आ-आफ्नै रणनीति बनाइरहेका छन्।

आगामी १३ गते हुने निर्वाचनका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किसोरकुमार प्रधानको टोलीले आ-आफ्नो एजेन्डा बनाइरहँदा आज किसोरकुमार प्रधानको चुनावी घोषणापत्र (एजेन्डा)मा छलफल भएको छ।

यो प्यानलबाट प्रधान वरिष्ठ उपाध्यक्षका उम्मेदवारका रूपमा उठ्तै छन्। यस्तै, वस्तुगत उपाध्यक्षतर्फ अन्जान श्रेष्ठ, जिल्ला/नगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिले उम्मेदवारी दिएका छन्।

यस्तो छ किसोर प्यानलका एजेन्डा

नेपालको अर्थतन्त्रको मेरुदण्डको भूमिका निर्वाह गर्नसक्ने साना तथा मझौला व्यवसाय तथा उद्यमको संरक्षण र विकासका लागि व्यवस्थापन सिप, प्रविधि र पुँजीको सरल व्यवस्था गर्न सरकार, वित्तीय क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूसँगको सहकार्यमा महासंघले विशेष कार्यक्रम लागु गराउने कुराको ठोस पहल गर्ने।

रोजगारीका लागि युवावर्गले विदेशिनु पर्ने स्थितिमा सुधार ल्याउन मुलुकभित्रै रोजगारीका अवसरहरू बढीभन्दा बढी सृजना गर्न विशेष कार्यक्रमहरूको तर्जुमा गरी सरकारसँगको सहकार्यमा कार्यान्वयन गराउन पहल गरिनेछ।

श्रमिक व्यवस्थापन सम्बन्ध सुधारमा विशेष पहल गर्ने उद्योग व्यवसायको सफल सञ्चालनका लागि सक्षम संगठन लगानीकर्ता र व्यवस्थापनबीच सुमधुर सम्बन्ध आवश्यक हुन्छ।

सोही कारण, यसका लागि सम्बन्धित ऐन नीति नियमहरूलाई न्यायिक र व्यवसायमैत्री बनाउनका लागि श्रमिक संगठनहरू, सरकार र महासंघका बीच नियमित संवाद र सहकार्यहरू गर्ने कार्यक्रम ल्याउन पहल गरिने।

महासंघलाई समस्त उद्यमी व्यवसायीहरूको एक सशक्त तथा सम्मानित प्रतिनिधिमूलक संस्थाका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मान्य र स्थापित गराउनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध विस्तार गरेर सहकार्य गर्नेतर्फ प्रयास गरिनेछ।

निजी क्षेत्रको विकासका उपायहरूबारे अध्ययन अनुसन्धान गरेर आवश्यक कार्यक्रमहरू ल्याउन सरकार तथा निजी क्षेत्रको विकासमा काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई निरन्तर रूपमा सल्लाह सुझाव प्रदान गर्न सम्बन्धित सरकारी गैरसरकारी तथा विदेशी निकायहरूसँगको सहकार्यमा महासंघभित्र एक “निजी क्षेत्र विकास अनुसन्धान केन्द्र”को स्थापना गर्न पहल गर्ने।

महासंघको दैनिक कार्य सञ्चालनका लागि सचिवालय चुस्त तथा व्यावसायिक दक्षतायुक्त बनाउने।

महासंघको सदस्य तथा पदाधिकारीहरूको भूमिका नीतिगत कुरा तथा सार्वजनिक प्रतिनिधित्वमा बढी केन्द्रित गर्ने तरिकाबाट काम गर्ने।

व्यवसायीहरूलाई मुनाफाखोर, ठगी गर्ने, कर छल्नेजस्ता असम्मानजनक दृष्टिकोणबाट हेरिने स्थितिबाट समाजमा सम्मानित वर्गका रूपमा स्थापित गराउन सामाजिक रूपले उत्तरदायी व्यवसायको अवधारणा ल्याउन छलफल अगाडि बढाइनेछ।

" /> काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन जित्नलाई चुनावी मैदानमा रहेको दुईवटै प्यानलले आ-आफ्नै रणनीति बनाइरहेका छन्।

"> उद्योग वाणिज्य महासंघ चुनाव : यस्तो छ प्रधान प्यानलको एजेन्डा: Dekhapadhi
उद्योग वाणिज्य महासंघ चुनाव : यस्तो छ प्रधान प्यानलको एजेन्डा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन जित्नलाई चुनावी मैदानमा रहेको दुईवटै प्यानलले आ-आफ्नै रणनीति बनाइरहेका छन्।

आगामी १३ गते हुने निर्वाचनका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किसोरकुमार प्रधानको टोलीले आ-आफ्नो एजेन्डा बनाइरहँदा आज किसोरकुमार प्रधानको चुनावी घोषणापत्र (एजेन्डा)मा छलफल भएको छ।

यो प्यानलबाट प्रधान वरिष्ठ उपाध्यक्षका उम्मेदवारका रूपमा उठ्तै छन्। यस्तै, वस्तुगत उपाध्यक्षतर्फ अन्जान श्रेष्ठ, जिल्ला/नगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योतिले उम्मेदवारी दिएका छन्।

यस्तो छ किसोर प्यानलका एजेन्डा

साना तथा मझौला उद्यम

नेपालको अर्थतन्त्रको मेरुदण्डको भूमिका निर्वाह गर्नसक्ने साना तथा मझौला व्यवसाय तथा उद्यमको संरक्षण र विकासका लागि व्यवस्थापन सिप, प्रविधि र पुँजीको सरल व्यवस्था गर्न सरकार, वित्तीय क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूसँगको सहकार्यमा महासंघले विशेष कार्यक्रम लागु गराउने कुराको ठोस पहल गर्ने।

उद्योग व्यवसायको विकास विस्तारलाई प्राथमिकता

रोजगारीका लागि युवावर्गले विदेशिनु पर्ने स्थितिमा सुधार ल्याउन मुलुकभित्रै रोजगारीका अवसरहरू बढीभन्दा बढी सृजना गर्न विशेष कार्यक्रमहरूको तर्जुमा गरी सरकारसँगको सहकार्यमा कार्यान्वयन गराउन पहल गरिनेछ।

महासंघको रोजगारदाता परिषद्लाई प्रभावकारी भूमिका खेल्न सक्ने बनाउने।

श्रमिक व्यवस्थापन सम्बन्ध सुधारमा विशेष पहल गर्ने उद्योग व्यवसायको सफल सञ्चालनका लागि सक्षम संगठन लगानीकर्ता र व्यवस्थापनबीच सुमधुर सम्बन्ध आवश्यक हुन्छ।

सोही कारण, यसका लागि सम्बन्धित ऐन नीति नियमहरूलाई न्यायिक र व्यवसायमैत्री बनाउनका लागि श्रमिक संगठनहरू, सरकार र महासंघका बीच नियमित संवाद र सहकार्यहरू गर्ने कार्यक्रम ल्याउन पहल गरिने।

राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार

महासंघलाई समस्त उद्यमी व्यवसायीहरूको एक सशक्त तथा सम्मानित प्रतिनिधिमूलक संस्थाका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मान्य र स्थापित गराउनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध विस्तार गरेर सहकार्य गर्नेतर्फ प्रयास गरिनेछ।

निजी क्षेत्र विकास अनुसन्धान केन्द्र

निजी क्षेत्रको विकासका उपायहरूबारे अध्ययन अनुसन्धान गरेर आवश्यक कार्यक्रमहरू ल्याउन सरकार तथा निजी क्षेत्रको विकासमा काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई निरन्तर रूपमा सल्लाह सुझाव प्रदान गर्न सम्बन्धित सरकारी गैरसरकारी तथा विदेशी निकायहरूसँगको सहकार्यमा महासंघभित्र एक “निजी क्षेत्र विकास अनुसन्धान केन्द्र”को स्थापना गर्न पहल गर्ने।

महासंघको दैनिक कार्य सञ्चालनका लागि सचिवालय चुस्त तथा व्यावसायिक दक्षतायुक्त बनाउने।

सामाजिक रूपमा उत्तरदायी व्यवसायी

महासंघको सदस्य तथा पदाधिकारीहरूको भूमिका नीतिगत कुरा तथा सार्वजनिक प्रतिनिधित्वमा बढी केन्द्रित गर्ने तरिकाबाट काम गर्ने।

व्यवसायीहरूलाई मुनाफाखोर, ठगी गर्ने, कर छल्नेजस्ता असम्मानजनक दृष्टिकोणबाट हेरिने स्थितिबाट समाजमा सम्मानित वर्गका रूपमा स्थापित गराउन सामाजिक रूपले उत्तरदायी व्यवसायको अवधारणा ल्याउन छलफल अगाडि बढाइनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्