काठमाडौं। किसोरकुमार प्रधानको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघको चुनावी मैदानमा होमीएका शौरभ ज्योतीले आफ्नो टिमले गरेका भाषणलाई नपत्याउन भनेका छन्।
उनले आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “किसोर प्रधान दाईले चुनावको समयमा बोलेका केही कुरा नपत्याइदिनुहोला। किनकी अहिले चुनाव लागिरहेको छ।”
उनले प्रधानको मात्र नभई दिनेश श्रेष्ठ, अन्जान श्रेष्ठ र आफुले चुनावी दौरानका समयमा बोलेका केही पनि नपत्याइउन सबैमा अनुरोध गरेका छन्।
तर, उनले महासंघमा २८ वर्ष प्रधानले गरेको योग्दान र मेहनेतलाई पत्याउनु भनेका छन्। उनले भने, “किसोर दाईको २८ वर्ष, दिनेश दाईको २० वर्ष, अन्जान र मेरो १० वर्षको योग्दान पत्याउनुहोला।”
उनले घुमाउरो भाषामा महासंघको चुनावी समयका दौरान गरिने भाषणलाई भन्दाबढी विश्वास महासंघका खटिएको समयलाई गर्न भनेका हुन्।
आफ्नो टिमबाट उम्मेद्वार रहेका सबैले महासंघमा धेरै समय योग्दान गरेकाले भाषणलाईभन्दा बढी महासंघलाई दिएको समयलाई विश्वास गर्नुपर्ने उनको भनाई थियो।
" /> काठमाडौं। किसोरकुमार प्रधानको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघको चुनावी मैदानमा होमीएका शौरभ ज्योतीले आफ्नो टिमले गरेका भाषणलाई नपत्याउन भनेका छन्।उनले आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “किसोर प्रधान दाईले चुनावको समयमा बोलेका केही कुरा नपत्याइदिनुहोला। किनकी अहिले चुनाव लागिरहेको छ।”

">