काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किसोरकुमार प्रधानले युद्धको मैदानमा आफ्नै भाइलाई पनि गोली हान्नुपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित वस्तुगत उपाध्यक्षका उम्मेद्वार अन्जान श्रेष्ठको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
महासंघको चुनावी मैदानमा आफू र आफ्नो टिमलाई मत दिन आग्रह गर्दै उनले भने, “युद्धको मैदानमा दुश्मनको टोलीमा छ भने आफ्नै भाइलाई पनि गोली हान्नुपर्ने हुन्छ।”
प्रधानले मतदाताले चुनावको दौरानमा ठूलो भूल गरेरपछि पछुताउन नहुने बताए। “मनमा किसोर प्यानल हुँदा हुँदै चुनावको दिन अर्कैतिर मत हालेर कार्यकाल सकिँदा पछुताउनु नपरोस्” उलने भने।
त्यसैले कसैले पनि त्यस्तो भूल गर्न नहुने र महासंघको निर्वाचनमा सबै व्यवसायीको आवश्यक्ता रहेको उनले दाबी गरे।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किसोरकुमार प्रधानले युद्धको मैदानमा आफ्नै भाइलाई पनि गोली हान्नुपर्ने बताएका छन्।आज काठमाडौंमा आयोजित वस्तुगत उपाध्यक्षका उम्मेद्वार अन्जान श्रेष्ठको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

">