काठमाडौँ। किसोरकुमार प्रधानको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षतर्फ उम्मेदवारी दिएका अन्जान श्रेष्ठले घोषणापत्र सार्वजनिक गरेका छन्।
उनले आज एक कार्यक्रम गर्दै निर्वाचित भएपछि आफूले गर्ने कामहरूको घोषणापत्र जारी गरेका हुन्।
उनको टिमले विभिन्न वस्तुगत संघका समस्या र चुनौतीहरू छनोट गरी त्यसलाई लिपिबद्ध गर्दै दस्तावेजको रूपमा संकलन गरेर पुस्तक नै तयार गरेर अघि बढेको हो।
उक्त टिमले कोभिड–१९ महामारीका कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनगर गर्दै वस्तुगत संघहरूलाई ४ भागतमाविभाजन गरेको छ।
उनले घोषणपत्रमाफर्त कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राख्दै ती वस्तुगत संघहरूमा देखिएका समस्यालाई समाधानगर्ने बताएका छन्।
" /> काठमाडौँ। किसोरकुमार प्रधानको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षतर्फ उम्मेदवारी दिएका अन्जान श्रेष्ठले घोषणापत्र सार्वजनिक गरेका छन्।उनले आज एक कार्यक्रम गर्दै निर्वाचित भएपछि आफूले गर्ने कामहरूको घोषणापत्र जारी गरेका हुन्।

">