काठमाडौं। नेपालले वैदेशिक व्यापारमा आयातित भटमासको तेल निकासी गरेर सबैभन्दा बढी रकम भित्र्याएको छ।

चालु आर्थिक वर्षको चार महिनामा नेपालले १० अर्ब २६ करोड रूपैयाँभन्दा बढीको प्रशोधित भटमासको तेल निकासी गरेको हो।

भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिक महिनाभित्र उक्त रकमको आयातित भटमासको तेल निकासी भएको छ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले नेपालबाट निकासी हुने वस्तुहरूको सूचीमा भटमासको तेल पहिलो स्थानमा रहेको बताए।

उनले देखापढीसँग भने, “यसअघि पाम आयल सबैभन्दा बढी निकासी हुन्थ्यो। अहिले प्रशोधित भटमासको तेलले पहिलो स्थान ओगटेको छ।”

भारतमा माग बढ्दै जाँदा नेपाली उद्योगी/व्यापारीहरुले त्यसको पूर्ति गरेको वाणिज्य मन्त्रालयले बताएको छ। यस अवधिमा सात करोड २३ लाख किलो भटमासको प्रशोधित तेल भारततर्फ निकासी भएको तथ्यांक छ।

यस्तै, कात्तिकसम्म भारतमा सात लाख ३१ हजार रूपैयाँको कच्चा भटमासको तेल समेत निकासी भएको छ।

११ अर्बको कच्चा तेल आयात

नेपालको व्यापार घाटा घटाउन सहयोग पुर्‍याएको भटमासको तेलले व्यापार घाटा बढाउन पनि भूमिका खेल्दै आएको छ।

नेपालबाट सबैभन्दा बढी निकासी भएको वस्तुको रुपमा रहेको भटमासको तेलको आयात पनि सोही मात्रामा हुँदै आएको हो। चार महिने अवधिमा ११ अर्ब रूपैयाँभन्दा बढीको भटमासको कच्चा तेल नेपाल भित्रिएको छ।

लिटर र किलोमा भित्रिएको भटमासको तेलको निर्यातभन्दा निर्यात कम रहेको देखिएको छ। यस अवधिमा नेपालबाट १० अर्बको निकासी भएको छ भने सोही अवधिमा ११ अर्बको आयात भएको छ।

दक्षिण अमेरिकादेखि आउँछ

नेपालबाट सबैभन्दा धेरै रकमको निर्यात भएको भटमासको तेलको उत्पादन नेपालमा छैन।

नेपालमा उत्पादन नभएकाले विदेशबाट आयात हुने भटमासको कच्चा तेललाई प्रशोधन गरेर व्यवसायीहरूले भारत निकासी गर्दै आएका छन्।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ब्राजिल, अर्जेन्टिना, पारग्वे चीनबाट भटमासको कच्चा तेल आउँछ। अर्जेन्टिनाबाट सबैभन्दा बढी आठ अर्ब ५९ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको छ।

त्यसपछि पाराग्वेबाट एक अर्ब ६३ करोड, ब्राजिलबाट ७१ करोडको र चीनबाट २५ करोड रूपैयाँको कच्चा तेल भित्रिएको छ।

यस्तै, निकासीको प्रमुख गन्तव्य भारतबाटै नेपालतर्फ सोही, कच्चा तेललाई प्रशोधन गरेर व्यवसायीले भारततर्फ बेच्दै आएका छन्।

" /> काठमाडौं। नेपालले वैदेशिक व्यापारमा आयातित भटमासको तेल निकासी गरेर सबैभन्दा बढी रकम भित्र्याएको छ।

"> १० अर्बको ‘भटमास तेल’ निकासीः दक्षिण अमेरिकादेखि आउँछ, भारतमा जान्छ: Dekhapadhi
१० अर्बको ‘भटमास तेल’ निकासीः दक्षिण अमेरिकादेखि आउँछ, भारतमा जान्छ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्