काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ।

कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकको उछाल आएको हो।

कारोबार सुरु भएको दुई घन्टामै ३० अंकभन्दा माथि र १ बज्दा ५० अंकको हाराहारीमा बढिसकेको थियो।

त्यसपछि पनि निरन्तर उकालो लाग्दै बन्द हुँदासम्म १,८७४ अंकमा पुगेर रोकिएको छ। यो अंक यसअघि नेप्सेले कायम गरेको १,८८१ अंकको कीर्तिमानभन्दा ७ अंकले मात्रै कम हो।

यस क्रममा आज एक करोड ४६ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

होटल समूहमा गिरावट

नेप्से परिसूचकमा ६४ अंकको उछाल आए पनि आज होटल समूह १.०२ अंक घटेको छ। यो समूहमा हिजो पनि गिरावट आएको थियो।

यसबाहेक कारोबार भएका अन्य सबै समूहमा हरियाली छाएको छ। यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह ३१६ अंक, उत्पादनमूलक ३००, जीवनबीमा कम्पनी १९० र व्यापार समूहमा १७९ अंकको सुधार आएको छ।

आज बजार बढेको दिन एनएमबी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९० रूपैयाँ कमाउँदा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले प्रति किक्ता ९.९५ अंक गुमाएका छन्।

" /> काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ।

"> नेप्से परिसूचक कीर्तिमाननजिक, आज ६४ अंकले बढ्यो: Dekhapadhi
नेप्से परिसूचक कीर्तिमाननजिक, आज ६४ अंकले बढ्यो
काठमाडौँ। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ।

कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकको उछाल आएको हो।

कारोबार सुरु भएको दुई घन्टामै ३० अंकभन्दा माथि र १ बज्दा ५० अंकको हाराहारीमा बढिसकेको थियो।

त्यसपछि पनि निरन्तर उकालो लाग्दै बन्द हुँदासम्म १,८७४ अंकमा पुगेर रोकिएको छ। यो अंक यसअघि नेप्सेले कायम गरेको १,८८१ अंकको कीर्तिमानभन्दा ७ अंकले मात्रै कम हो।

यस क्रममा आज एक करोड ४६ लाख कित्ता सेयर किनबेच भई ५ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

होटल समूहमा गिरावट

नेप्से परिसूचकमा ६४ अंकको उछाल आए पनि आज होटल समूह १.०२ अंक घटेको छ। यो समूहमा हिजो पनि गिरावट आएको थियो।

यसबाहेक कारोबार भएका अन्य सबै समूहमा हरियाली छाएको छ। यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह ३१६ अंक, उत्पादनमूलक ३००, जीवनबीमा कम्पनी १९० र व्यापार समूहमा १७९ अंकको सुधार आएको छ।

आज बजार बढेको दिन एनएमबी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९० रूपैयाँ कमाउँदा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले प्रति किक्ता ९.९५ अंक गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्