काठमाडौं। सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरूका लागि भिसासम्बन्धी प्रक्रिया केही खुकुलो बनाउने भएको छ।

भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरूका लागि केही खुकुलो बनाउने भएको हो।

संघीय संसदअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए।

अध्यागमनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ। अध्यागमनसम्बन्धी विद्यमान कानुन परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानुन संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो।

नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्ने बताएको छ।

" /> काठमाडौं। सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरूका लागि भिसासम्बन्धी प्रक्रिया केही खुकुलो बनाउने भएको छ।

भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरूका लागि केही खुकुलो बनाउने भएको हो।

संघीय संसदअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढीभन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए।

अध्यागमनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ। अध्यागमनसम्बन्धी विद्यमान कानुन परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानुन संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो।

नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्ने बताएको छ।

"> नेपाल आउने पर्यटकका लागि भिसा प्रक्रिया खुकुलो बनाइँदै: Dekhapadhi
नेपाल आउने पर्यटकका लागि भिसा प्रक्रिया खुकुलो बनाइँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्