काठमाडाैं। सरकारले भारत र बंगलादेशकाे उडान खुला गर्ने निर्णय गरेकाे छ। आज प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हाे।
यद्यपि, उडान खाेल्नका लागि भारत र बंगलादेशसँगसमेत सहमति गर्नुपर्ने भएकाेले मिति तय हुन बाँकी रहेकाे बैठकमा सहभागी एक मन्त्रीले बताए।
यस्तै, नेपालमा आउने विदेशीलाई भिजिट भिसा र अनअराइभल भिसा दिने निर्णयसमेत आजकाे मन्त्रिपरिषद्ले गरेकाे छ।
साेही बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। ती मन्त्रीका अनुसार कृषितर्फ डा.योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई बढुवा गरिएको छ।
बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ।

मन्त्रिपरिषद् निर्णय : भारत र बंगलादेशकाे उडान खुला गर्ने: Dekhapadhi
सरकारले भारत र बंगलादेशकाे उडान खुला गर्ने।
नेपालमा आउने विदेशीलाई भिजिट भिसा र अनअराइभल भिसा दिने निर्णय।
मन्त्रिपरिषद् निर्णय : भारत र बंगलादेशकाे उडान खुला गर्ने

काठमाडाैं। सरकारले भारत र बंगलादेशकाे उडान खुला गर्ने निर्णय गरेकाे छ। आज प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे हाे।

यद्यपि, उडान खाेल्नका लागि भारत र बंगलादेशसँगसमेत सहमति गर्नुपर्ने भएकाेले मिति तय हुन बाँकी रहेकाे बैठकमा सहभागी एक मन्त्रीले बताए।

सिफारिस

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय