काठमाडौं। फेसबुकले आफ्नो इन्स्टाग्राम एपमा पनि पछिल्लो समय ठूल्ठूला परिवर्तन गरिरहेको छ। इन्स्टाग्राममा धेरै नयाँ फिचर पनि थपिएका छन्। र, 'भ्यानिस मोड' पनि छिट्टै आउँदैछ।

इन्स्टाग्रामको इन्बक्सलाई पूर्णरूपमा परिवर्तन गरिसकिएको छ। नयाँ कलर थप्नेदेखि लिएर क्रस म्यासेजको सुविधा पनि प्रयोगकर्ताले पाइसकेका छन्। त्यस्तै इन्स्टाग्राम र म्यासेन्जर पनि गाभिइसकेका छन्।

यसैबीच इन्स्टाग्राममा अहिले एक नयाँ फिचरको परीक्षण भइरहेको छ। यो परीक्षण इन्स्टाग्रामको म्यासेजमा एनिमेडेट टेक्स्टका लागि भइरहेको हो।

सत्यम सिन्हा नामका एक प्रयोगकर्ताले ट्वीटरमा एउटा छोटो भिडिओ सेयर गरेका छन्। त्यो भिडिओमा म्यासेका साथ नयाँ एनिमेसन म्यासेज रियाक्टको अप्सन पनि देखिन्छ।

Finally, Instagram is also developing an animated messages.

(New animation messages react with messages.)#instagramupdate pic.twitter.com/vfcQ4SdWe7

— Satyam (@Satyam_sinha_) November 25, 2020

म्यासेज बक्समा टेक्स्ट लेखिसकेपछि सर्च आइकनमा ट्याप गर्दा फरक-फरक एनिमेटेड रियाक्सन देखिनेछ। तीमध्ये कुनै पनि एक विकल्प रोजेर म्यासेज पठाउन सकिन्छ। त्यसपछि विभिन्न किसिमका रोचक एनिमेसन देख्न पाइन्छ।

कम्पनीले यो फिचरको बारेमा केही पनि बताएको छैन। केही समय अगाडि नै कम्पनीले इन्स्टाग्राममा फ्लाइङ हार्टको रियाक्सनको फिचर दिएको थियो।

तर केही समयपछि त्यो फिचर हटाइएको थियो। अब यो नयाँ फिचर देखेर कम्पनीले थप आकर्षक बनाएर नयाँ फिचर ल्याउने तयारी गरेको र परीक्षणका क्रममा रहेको बुझ्न सकिन्छ।

" /> काठमाडौं। फेसबुकले आफ्नो इन्स्टाग्राम एपमा पनि पछिल्लो समय ठूल्ठूला परिवर्तन गरिरहेको छ। इन्स्टाग्राममा धेरै नयाँ फिचर पनि थपिएका छन्। र, 'भ्यानिस मोड' पनि छिट्टै आउँदैछ।

इन्स्टाग्रामको इन्बक्सलाई पूर्णरूपमा परिवर्तन गरिसकिएको छ। नयाँ कलर थप्नेदेखि लिएर क्रस म्यासेजको सुविधा पनि प्रयोगकर्ताले पाइसकेका छन्। त्यस्तै इन्स्टाग्राम र म्यासेन्जर पनि गाभिइसकेका छन्।

यसैबीच इन्स्टाग्राममा अहिले एक नयाँ फिचरको परीक्षण भइरहेको छ। यो परीक्षण इन्स्टाग्रामको म्यासेजमा एनिमेडेट टेक्स्टका लागि भइरहेको हो।

सत्यम सिन्हा नामका एक प्रयोगकर्ताले ट्वीटरमा एउटा छोटो भिडिओ सेयर गरेका छन्। त्यो भिडिओमा म्यासेका साथ नयाँ एनिमेसन म्यासेज रियाक्टको अप्सन पनि देखिन्छ।

Finally, Instagram is also developing an animated messages.

(New animation messages react with messages.)#instagramupdate pic.twitter.com/vfcQ4SdWe7

— Satyam (@Satyam_sinha_) November 25, 2020

म्यासेज बक्समा टेक्स्ट लेखिसकेपछि सर्च आइकनमा ट्याप गर्दा फरक-फरक एनिमेटेड रियाक्सन देखिनेछ। तीमध्ये कुनै पनि एक विकल्प रोजेर म्यासेज पठाउन सकिन्छ। त्यसपछि विभिन्न किसिमका रोचक एनिमेसन देख्न पाइन्छ।

कम्पनीले यो फिचरको बारेमा केही पनि बताएको छैन। केही समय अगाडि नै कम्पनीले इन्स्टाग्राममा फ्लाइङ हार्टको रियाक्सनको फिचर दिएको थियो।

तर केही समयपछि त्यो फिचर हटाइएको थियो। अब यो नयाँ फिचर देखेर कम्पनीले थप आकर्षक बनाएर नयाँ फिचर ल्याउने तयारी गरेको र परीक्षणका क्रममा रहेको बुझ्न सकिन्छ।

"> इन्स्टाग्राममा 'टेक्स्ट एनिमेटेड फिचर' आउँदै: Dekhapadhi इन्स्टाग्रामलाई फेसबुकले भर्खरै म्यासेन्जर जस्तै बनाएको छ।
• म्यासेज बक्समा टेक्स्ट लेखिसकेपछि सर्च आइकनमा ट्याप गर्दा फरक-फरक एनिमेटेड रियाक्सन देखिनेछ।

इन्स्टाग्राममा 'टेक्स्ट एनिमेटेड फिचर' आउँदै
काठमाडौं। फेसबुकले आफ्नो इन्स्टाग्राम एपमा पनि पछिल्लो समय ठूल्ठूला परिवर्तन गरिरहेको छ। इन्स्टाग्राममा धेरै नयाँ फिचर पनि थपिएका छन्। र, 'भ्यानिस मोड' पनि छिट्टै आउँदैछ।

इन्स्टाग्रामको इन्बक्सलाई पूर्णरूपमा परिवर्तन गरिसकिएको छ। नयाँ कलर थप्नेदेखि लिएर क्रस म्यासेजको सुविधा पनि प्रयोगकर्ताले पाइसकेका छन्। त्यस्तै इन्स्टाग्राम र म्यासेन्जर पनि गाभिइसकेका छन्।

यसैबीच इन्स्टाग्राममा अहिले एक नयाँ फिचरको परीक्षण भइरहेको छ। यो परीक्षण इन्स्टाग्रामको म्यासेजमा एनिमेडेट टेक्स्टका लागि भइरहेको हो।

सत्यम सिन्हा नामका एक प्रयोगकर्ताले ट्वीटरमा एउटा छोटो भिडिओ सेयर गरेका छन्। त्यो भिडिओमा म्यासेका साथ नयाँ एनिमेसन म्यासेज रियाक्टको अप्सन पनि देखिन्छ।

Finally, Instagram is also developing an animated messages.

(New animation messages react with messages.)#instagramupdate pic.twitter.com/vfcQ4SdWe7
— Satyam (@Satyam_sinha_) November 25, 2020

म्यासेज बक्समा टेक्स्ट लेखिसकेपछि सर्च आइकनमा ट्याप गर्दा फरक-फरक एनिमेटेड रियाक्सन देखिनेछ। तीमध्ये कुनै पनि एक विकल्प रोजेर म्यासेज पठाउन सकिन्छ। त्यसपछि विभिन्न किसिमका रोचक एनिमेसन देख्न पाइन्छ।

कम्पनीले यो फिचरको बारेमा केही पनि बताएको छैन। केही समय अगाडि नै कम्पनीले इन्स्टाग्राममा फ्लाइङ हार्टको रियाक्सनको फिचर दिएको थियो।

तर केही समयपछि त्यो फिचर हटाइएको थियो। अब यो नयाँ फिचर देखेर कम्पनीले थप आकर्षक बनाएर नयाँ फिचर ल्याउने तयारी गरेको र परीक्षणका क्रममा रहेको बुझ्न सकिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्