काठमाडौं। ट्वीटरले पब्लिक भेरिफिकेसन फेरि सुरु गर्ने घोषणा गरेको छ। करिब तीन वर्षदेखि बन्द रहेको पब्लिक भेरिफिकेसन २०२१ देखि सुरु हुनेछ। र, कम्पनीले बताएअनुसार २०२१ को सुरुआतदेखि नै प्रयोगकर्ताले 'ब्लु टिक'का लागि रिक्वेस्ट गर्न सक्नेछन्।

पब्लिक भेरिफिकेसन फेरि सुरु गर्नु अगाडि कम्पनी अहिलेदेखि ८ डिसेम्बरसम्म यसबारेमा प्रतिक्रिया लिइरहने बताएको छ। ट्वीटरले ब्लु टिकसँगै 'प्रोफाइल टाइप'को बारेमा पनि काम गरिरहेको बताएको छ। आगामी दिनमा व्यक्तिगतसँगै अन्य किसिमका अकाउन्टमा ब्लु टिकेको सट्टामा अन्य कुनै लेभल तथा ब्याज राख्न सक्नेछ।

ट्वीटरले भेरिफिकेसनका लागि मापदण्ड पनि तयार गरेको छ। मापदण्ड पूरा गरेका प्रयोगकर्ताले जनवरीदेखि नै रिक्वेस्ट गर्न सक्नेछन्।

कम्पनीले अब ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि कडा पोलिसी बनाइने र भेरिफाइड अकाउन्टले गाइडलाइन्स फलो नगरे ब्लु टिक हटाउन सक्ने चेतावनी पनि दिएको छ। ट्वीटरले अफिसिलय ब्लग पोष्टमा कुनै पनि अकाउन्ट भेरिफाइ गर्न सकिने बताएको छ।

- सरकारी अकाउन्ट
- कम्पनीको अकाउन्ट
- ब्रान्ड्सका ट्वीटर ह्यान्डल
- न्युज-मिडिया ट्वीटर अकाउन्ट
- इन्टरटेनमेन्ट, स्पोर्ट्स, एक्टिभिस्ट

यी सबै अकाउन्टसँगै व्यक्तिगत अकाउन्ट पनि भेरिफाइ गर्ने बताएको छ।

We're planning to relaunch verification in 2021, but first we want to hear from you.

Help us shape our approach to verification on Twitter by letting us know what you think. Take a look at our draft policy and submit your #VerificationFeedback here: https://t.co/0vmrpVtXGJ

— Twitter Support (@TwitterSupport) November 24, 2020

" /> काठमाडौं। ट्वीटरले पब्लिक भेरिफिकेसन फेरि सुरु गर्ने घोषणा गरेको छ। करिब तीन वर्षदेखि बन्द रहेको पब्लिक भेरिफिकेसन २०२१ देखि सुरु हुनेछ। र, कम्पनीले बताएअनुसार २०२१ को सुरुआतदेखि नै प्रयोगकर्ताले 'ब्लु टिक'का लागि रिक्वेस्ट गर्न सक्नेछन्।

पब्लिक भेरिफिकेसन फेरि सुरु गर्नु अगाडि कम्पनी अहिलेदेखि ८ डिसेम्बरसम्म यसबारेमा प्रतिक्रिया लिइरहने बताएको छ। ट्वीटरले ब्लु टिकसँगै 'प्रोफाइल टाइप'को बारेमा पनि काम गरिरहेको बताएको छ। आगामी दिनमा व्यक्तिगतसँगै अन्य किसिमका अकाउन्टमा ब्लु टिकेको सट्टामा अन्य कुनै लेभल तथा ब्याज राख्न सक्नेछ।

ट्वीटरले भेरिफिकेसनका लागि मापदण्ड पनि तयार गरेको छ। मापदण्ड पूरा गरेका प्रयोगकर्ताले जनवरीदेखि नै रिक्वेस्ट गर्न सक्नेछन्।

कम्पनीले अब ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि कडा पोलिसी बनाइने र भेरिफाइड अकाउन्टले गाइडलाइन्स फलो नगरे ब्लु टिक हटाउन सक्ने चेतावनी पनि दिएको छ। ट्वीटरले अफिसिलय ब्लग पोष्टमा कुनै पनि अकाउन्ट भेरिफाइ गर्न सकिने बताएको छ।

- सरकारी अकाउन्ट
- कम्पनीको अकाउन्ट
- ब्रान्ड्सका ट्वीटर ह्यान्डल
- न्युज-मिडिया ट्वीटर अकाउन्ट
- इन्टरटेनमेन्ट, स्पोर्ट्स, एक्टिभिस्ट

यी सबै अकाउन्टसँगै व्यक्तिगत अकाउन्ट पनि भेरिफाइ गर्ने बताएको छ।

We're planning to relaunch verification in 2021, but first we want to hear from you.

Help us shape our approach to verification on Twitter by letting us know what you think. Take a look at our draft policy and submit your #VerificationFeedback here: https://t.co/0vmrpVtXGJ

— Twitter Support (@TwitterSupport) November 24, 2020

"> पुन: पब्लिक भेरिफिकेसन सुरू गर्दै ट्वीटर: Dekhapadhi
पुन: पब्लिक भेरिफिकेसन सुरू गर्दै ट्वीटर
काठमाडौं। ट्वीटरले पब्लिक भेरिफिकेसन फेरि सुरु गर्ने घोषणा गरेको छ। करिब तीन वर्षदेखि बन्द रहेको पब्लिक भेरिफिकेसन २०२१ देखि सुरु हुनेछ। र, कम्पनीले बताएअनुसार २०२१ को सुरुआतदेखि नै प्रयोगकर्ताले 'ब्लु टिक'का लागि रिक्वेस्ट गर्न सक्नेछन्।

पब्लिक भेरिफिकेसन फेरि सुरु गर्नु अगाडि कम्पनी अहिलेदेखि ८ डिसेम्बरसम्म यसबारेमा प्रतिक्रिया लिइरहने बताएको छ। ट्वीटरले ब्लु टिकसँगै 'प्रोफाइल टाइप'को बारेमा पनि काम गरिरहेको बताएको छ। आगामी दिनमा व्यक्तिगतसँगै अन्य किसिमका अकाउन्टमा ब्लु टिकेको सट्टामा अन्य कुनै लेभल तथा ब्याज राख्न सक्नेछ।

ट्वीटरले भेरिफिकेसनका लागि मापदण्ड पनि तयार गरेको छ। मापदण्ड पूरा गरेका प्रयोगकर्ताले जनवरीदेखि नै रिक्वेस्ट गर्न सक्नेछन्।

कम्पनीले अब ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि कडा पोलिसी बनाइने र भेरिफाइड अकाउन्टले गाइडलाइन्स फलो नगरे ब्लु टिक हटाउन सक्ने चेतावनी पनि दिएको छ। ट्वीटरले अफिसिलय ब्लग पोष्टमा कुनै पनि अकाउन्ट भेरिफाइ गर्न सकिने बताएको छ।

- सरकारी अकाउन्ट
- कम्पनीको अकाउन्ट
- ब्रान्ड्सका ट्वीटर ह्यान्डल
- न्युज-मिडिया ट्वीटर अकाउन्ट
- इन्टरटेनमेन्ट, स्पोर्ट्स, एक्टिभिस्ट

यी सबै अकाउन्टसँगै व्यक्तिगत अकाउन्ट पनि भेरिफाइ गर्ने बताएको छ।

We're planning to relaunch verification in 2021, but first we want to hear from you.

Help us shape our approach to verification on Twitter by letting us know what you think. Take a look at our draft policy and submit your #VerificationFeedback here: https://t.co/0vmrpVtXGJ
— Twitter Support (@TwitterSupport) November 24, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्