काठमाडौं। कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको हो। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ। यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले जानकारी दिए।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ। यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठ्ने कार्यालयको आंकलन छ। यो कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

" /> काठमाडौं। कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको हो। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ। यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले जानकारी दिए।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ। यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठ्ने कार्यालयको आंकलन छ। यो कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

"> कैलाली भन्सारबाट झण्डै ११ प्रतिशतभन्दा बढी राजश्व उठ्यो: Dekhapadhi
कैलाली भन्सारबाट झण्डै ११ प्रतिशतभन्दा बढी राजश्व उठ्यो
काठमाडौं। कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको हो। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ। यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले जानकारी दिए।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ। यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठ्ने कार्यालयको आंकलन छ। यो कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्