काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा जिल्ला/नगरतर्फको मतदान सम्पन्न भएकाे छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे मतदान भर्खरै सकिएकाे हाे। जिल्ला/नगरतर्फ कूल १०५ मतदाता रहेका छन्।
महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदान भइरहेकाे छ।
उद्योगी व्यवसायीहरुको निर्वाचन निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी भइरहेकाे हाे। आज बिहान करिब ९ बजेदेखि तोकिएको तीन स्थानमा मतदान सुरु भएकाे थियाे।
" /> काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा जिल्ला/नगरतर्फको मतदान सम्पन्न भएकाे छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे मतदान भर्खरै सकिएकाे हाे। जिल्ला/नगरतर्फ कूल १०५ मतदाता रहेका छन्।

">