सिफारिस

यसअघि वस्तुगततर्फकै सम्पन्न कार्यकारिणी समितिको मतगणनामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान दुवैको प्यानलले ७/७ पदमा जित निकालेका छन्।

आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका थिए।

त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।

अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।

"> एफएनसीसीआई चुनाव: वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी: Dekhapadhi
एफएनसीसीआई चुनाव: वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी
काठमाडाैं। आज भएको नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनको वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्।

भर्खरै सम्पन्न मत गणनाअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोरकुमार प्रधानको प्यानलबाट उम्मेद्वारी दिएका अञ्जनले खसेका १०१ मध्ये ६२ भोट प्राप्त गरे।

उनका प्रतिद्वन्दी वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेद्वारी दिएका उमेशलाल श्रेष्ठको नाममा ३७ भोट मात्र रह्यो। बाँकी दुई मत बदर पाइएको थियो।

सिफारिस

एफएनसीसीआई चुनाव: वस्तुगततर्फको मतगणना सकियो, ताजा अवस्थामा ७/७

यसअघि वस्तुगततर्फकै सम्पन्न कार्यकारिणी समितिको मतगणनामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान दुवैको प्यानलले ७/७ पदमा जित निकालेका छन्।

आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका थिए।

त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।

अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्