काठमाडौँ। आज भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जिल्ला नगरतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका ११ जनाले जित हासिल गरेका छन् भने चन्द्र ढकालका प्यानलका ७ जनाले जिते हासिल गरेका छन्। यसरी जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलले केन्द्रीय सदस्यमा वर्चस्व कायम गरेको हो।

जिल्ला नगरतर्फको आज कूल १०५ मत खसेका थियो। जिल्ला नगरमा उपाध्यक्षतर्फको मतगणना अहिले भर्खरै सुरु भएको छ। जिल्ला नगर उपाध्यक्षमा ढकाल समूहबाट गुणनिधि तिवारीको उम्मेदवारी रहेको छ भने किशोर समूहबाट दिनेश श्रेष्ठको उम्मेदवारी रहेको छ।

सिफारिस
सिफारिस
" /> काठमाडौँ। आज भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जिल्ला नगरतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका ११ जनाले जित हासिल गरेका छन् भने चन्द्र ढकालका प्यानलका ७ जनाले जिते हासिल गरेका छन्। यसरी जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलले केन्द्रीय सदस्यमा वर्चस्व कायम गरेको हो।

जिल्ला नगरतर्फको आज कूल १०५ मत खसेका थियो। जिल्ला नगरमा उपाध्यक्षतर्फको मतगणना अहिले भर्खरै सुरु भएको छ। जिल्ला नगर उपाध्यक्षमा ढकाल समूहबाट गुणनिधि तिवारीको उम्मेदवारी रहेको छ भने किशोर समूहबाट दिनेश श्रेष्ठको उम्मेदवारी रहेको छ।

सिफारिस
सिफारिस
"> एफएनसीसीआई चुनाव – जिल्ला नगर केन्द्रीय सदस्यतर्फ प्रधान-ढकाल प्यानलका ११/७ जित: Dekhapadhi
एफएनसीसीआई चुनाव – जिल्ला नगर केन्द्रीय सदस्यतर्फ प्रधान-ढकाल प्यानलका ११/७ जित
काठमाडौँ। आज भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जिल्ला नगरतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका ११ जनाले जित हासिल गरेका छन् भने चन्द्र ढकालका प्यानलका ७ जनाले जिते हासिल गरेका छन्। यसरी जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलले केन्द्रीय सदस्यमा वर्चस्व कायम गरेको हो।

जिल्ला नगरतर्फको आज कूल १०५ मत खसेका थियो। जिल्ला नगरमा उपाध्यक्षतर्फको मतगणना अहिले भर्खरै सुरु भएको छ। जिल्ला नगर उपाध्यक्षमा ढकाल समूहबाट गुणनिधि तिवारीको उम्मेदवारी रहेको छ भने किशोर समूहबाट दिनेश श्रेष्ठको उम्मेदवारी रहेको छ।

सिफारिस

एफएनसीसीआई चुनाव: वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

सिफारिस

एफएनसीसीआई चुनाव: वस्तुगततर्फको मतगणना सकियो, ताजा अवस्थामा ७/७

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्