काठमाडौँ। शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फ चन्द्र ढकालले विजय हासिल गरेका छन्। यससँगै उनले वरिष्ठ उपाध्यक्षमा जितका लागि अग्रता लिएका छन्। 

एसोसिएटतर्फ कूल ८९८ मत खस्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जम्मा ५२२ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३७४ मत मात्र पाएका छन्। बाँकी २ मत भने बदर भएको छ। 

त्यस्तै, यता वस्तुगततर्फको निर्वाचनको मतगणना सुरु भइसकेको छ।
 

" /> काठमाडौँ। शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फ चन्द्र ढकालले विजय हासिल गरेका छन्। यससँगै उनले वरिष्ठ उपाध्यक्षमा जितका लागि अग्रता लिएका छन्। 

एसोसिएटतर्फ कूल ८९८ मत खस्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जम्मा ५२२ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३७४ मत मात्र पाएका छन्। बाँकी २ मत भने बदर भएको छ। 

त्यस्तै, यता वस्तुगततर्फको निर्वाचनको मतगणना सुरु भइसकेको छ।
 

"> उद्योग वाणिज्य महासंघ निर्वाचन – एसाेसिएटतर्फ उपाध्यक्षमा ढकालको जित: Dekhapadhi
उद्योग वाणिज्य महासंघ निर्वाचन – एसाेसिएटतर्फ उपाध्यक्षमा ढकालको जित <p style="text-align: justify;">काठमाडौँ। शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फ चन्द्र ढकालले विजय हासिल गरेका छन्। यससँगै उनले वरिष्ठ उपाध्यक्षमा जितका लागि अग्रता लिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">एसोसिएटतर्फ कूल ८९८ मत खस्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जम्मा ५२२ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३७४ मत मात्र पाएका छन्। बाँकी २ मत भने बदर भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, यता वस्तुगततर्फको निर्वाचनको मतगणना सुरु भइसकेको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्