काठमाडौँ। शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ चन्द्रप्रसाद ढकालले विजय हासिल गरेका छन्।
वस्तुगततर्फ कूल १०१ मत खस्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जम्मा ५९ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३९ मत मात्र पाएका छन्। बाँकी ३ मत भने बदर भएको छ।
अब जिल्ला नगरतर्फको निर्वाचनको मतगणना सुरु भएको छ।

एफएनसीसीआई चुनाव – वस्तुगततर्फ पनि ढकालको जित

काठमाडौँ। शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फ चन्द्रप्रसाद ढकालले विजय हासिल गरेका छन्।

वस्तुगततर्फ कूल १०१ मत खस्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जम्मा ५९ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले ३९ मत मात्र पाएका छन्। बाँकी ३ मत भने बदर भएको छ।

अब जिल्ला नगरतर्फको निर्वाचनको मतगणना सुरु भएको छ।

यसअघि चन्द्र ढकालले एसोसिएटतर्फ पनि जित हासिल गरिसकेका छन्।

यो पनि हेर्नुहोस् -

उद्योग वाणिज्य महासंघ निर्वाचन – एसाेसिएटतर्फ उपाध्यक्षमा ढकालको जित

एफएनसीसीआई चुनाव – जिल्ला नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

एफएनसीसीआई चुनाव : वस्तुगततर्फ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

एफएनसीसीआई चुनाव – जिल्ला नगर केन्द्रीय सदस्यतर्फ प्रधान-ढकाल प्यानलका ११/७ जित