काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अब अध्यक्षसँग मिलेर निजी क्षेत्रको हितमा काम गर्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएपछि उनले अब निजी क्षेत्रको हकहितका लागि काम गर्न तयार रहेको बताएका हुन्। यसका लागि आफू महासंघका अध्यक्षसँग सहकार्यका लागि तयार रहेको उनले जनाएका हुन्।

यसअघि उनले वस्तुगततर्फ र एसोसिएटतर्फ प्रतिद्वन्द्वी किशोरकुमार प्रधानमाथि जित हासिल गरेका थिए।

वरिष्ठ उपाध्यक्ष नै पछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप शेखर गोल्छाले अब नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै छन्।

" /> काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अब अध्यक्षसँग मिलेर निजी क्षेत्रको हितमा काम गर्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएपछि उनले अब निजी क्षेत्रको हकहितका लागि काम गर्न तयार रहेको बताएका हुन्। यसका लागि आफू महासंघका अध्यक्षसँग सहकार्यका लागि तयार रहेको उनले जनाएका हुन्।

यसअघि उनले वस्तुगततर्फ र एसोसिएटतर्फ प्रतिद्वन्द्वी किशोरकुमार प्रधानमाथि जित हासिल गरेका थिए।

वरिष्ठ उपाध्यक्ष नै पछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप शेखर गोल्छाले अब नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै छन्।

"> जितपछि ढकालले भने – अब मिलेर निजी क्षेत्रको हितमा काम गर्ने हो: Dekhapadhi
जितपछि ढकालले भने – अब मिलेर निजी क्षेत्रको हितमा काम गर्ने हो
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अब अध्यक्षसँग मिलेर निजी क्षेत्रको हितमा काम गर्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएपछि उनले अब निजी क्षेत्रको हकहितका लागि काम गर्न तयार रहेको बताएका हुन्। यसका लागि आफू महासंघका अध्यक्षसँग सहकार्यका लागि तयार रहेको उनले जनाएका हुन्।

यसअघि उनले वस्तुगततर्फ र एसोसिएटतर्फ प्रतिद्वन्द्वी किशोरकुमार प्रधानमाथि जित हासिल गरेका थिए।

वरिष्ठ उपाध्यक्ष नै पछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप शेखर गोल्छाले अब नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्