काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अर्को कीर्तिमान कायम गरेको छ।
हरेक साता नयाँ कीर्तिमान बन्दै आएको सेयर बजारमा आज कारोबार, परिसूचक र सेयर किनबेचतर्फ नै नयाँ रेकर्ड बनेको हो।
आज नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च परिसूचक हो।
यस्तै, ९ अर्ब २२ करोडको कारोबार भएको छ। जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो।
यसअघि गत साता ७ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको थियो।
यसैगरी, आज सेयर किनबेचतर्फ पनि नयाँ कीर्तिमान कायम भएको छ।
आज अहिलेसम्मकै सबैभन्दा बढी २ करोड ५९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार भएकामध्ये चार समूहमा गिरावट आए पनि बजारले नयाँ कीर्तिमान कायम गरेको हो।
आज व्यापार, होटल, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समूहको सूचक घटेको छ।
यसबाहेक अन्य सबै समूहको सूचकमा उत्साहजनक सुधार आएको छ।

सेयर बजारमा फेरि ‘रेकर्ड ब्रेक’, बन्यो तीन नयाँ कीर्तिमान: Dekhapadhi
हरेक साता नयाँ कीर्तिमान बनाउँदै गएको नेप्सेले यस साता कारोबार, परिसूचक र सेयर किनबेचतर्फ नै नयाँ रेकर्ड बनाएको हो।
आज ९ अर्ब २२ करोडको कारोबार भएको छ। जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो।
सेयर बजारमा फेरि ‘रेकर्ड ब्रेक’, बन्यो तीन नयाँ कीर्तिमान