काठमाडौं। कुनै समय राष्ट्रिय वाणिज्य बैंकका जागिरे रहेका चन्द्रप्रसाद  ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदै भावी अध्यक्ष भइसकेका छन्।

महासंघको राजनीतिमा ठूलै उथलपुथल नभएको अवस्थामा अबको साढे दुई वर्षपछि ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको २०औं अध्यक्ष बन्नेछन्।

सानै उमेरमा आफ्ना पिता गुमाएका ढकाल कुनै समय राष्ट्रिय वाणिज्य बैंकको सहायक जागिरे थिए।

सिफारिस

२०४५ सालदेखि सुरु भएको बैंकको जागिर २०४८ सालसम्म चलेको थियो। त्यसपछि सोही वर्षदेखि भाई हेमराज ढकाल (रामु)सँग मिलेर कोल्ड स्टोर सञ्चालन गरेका थिए।

यस्तो छ ढकालको व्यावसायिक यात्रा

बागलुङको अमलाचौरमा एक सामान्य परिवारमा जन्मिएका ढकालले यहाँसम्म आइपुग्न संघर्षपूर्ण यात्रा पार गरेका छन्। भाइसँग मिलेर सानो कोल्ड स्टोरबाट व्यावसायिक यात्रा सुरू गरेका उनीसँग अहिले १४ हजार जनाभन्दा बढी प्रत्यक्ष जोडिएका छन्।

देशको ७७ वटै जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आईएमईले ६० हजारभन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ।

यसअघि महासंघमा सर्वसम्मत चुनिँदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफूलाई विजयी गराएरै छाडे।

को हुन् ढकाल ?

२०२२ मा बागलुङमा जन्मिएका उनी २०६७ सालमा महासंघमा जोडिएका थिए।

उनले महासंघमा १० वर्ष बिताएका छन्। यस अवधिमा महासंघको सानाठूला जिम्मेवारीमा रहेर काम गरेका छन्।

ढकाल आईएमई समूहका अध्यक्ष हुन्। उक्त समूहमार्फत् ढकालले ग्लोबल आईएमई बैंक, चन्द्रागिरि हिल्स, डिस होमलगायत व्यवसायका साथै पर्यटन, जलविद्युत्, होटल, इन्स्योरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन्।

नेपाल मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्षसमेत हुन्।

उनी नेपालका लागि इन्डोनेसियाका ‘अनरी कन्सुलर’ समेत रहेका छन्।

सामाजिक सेवामा समेत उत्तिकै समर्पित उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’ बाट सम्मानित भएका छन्।

वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत् उनलाई सरकारले ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ अवार्डबाट दुईपटक सम्मानित गरेको छ।

सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा समेत ढकाल राज्यबाट पटक-पटक सम्मानित भएका छन्।

उनले ‘एसियन एशोसिएसन अफ म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ पाएका छन्।

" /> काठमाडौं। कुनै समय राष्ट्रिय वाणिज्य बैंकका जागिरे रहेका चन्द्रप्रसाद  ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदै भावी अध्यक्ष भइसकेका छन्।

"> चन्द्र ढकाल : बैंकको जागिरेदेखि निजी क्षेत्रको नेतृत्वसम्म: Dekhapadhi
चन्द्र ढकाल : बैंकको जागिरेदेखि निजी क्षेत्रको नेतृत्वसम्म
काठमाडौं। कुनै समय राष्ट्रिय वाणिज्य बैंकका जागिरे रहेका चन्द्रप्रसाद  ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदै भावी अध्यक्ष भइसकेका छन्।

महासंघको राजनीतिमा ठूलै उथलपुथल नभएको अवस्थामा अबको साढे दुई वर्षपछि ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको २०औं अध्यक्ष बन्नेछन्।

सानै उमेरमा आफ्ना पिता गुमाएका ढकाल कुनै समय राष्ट्रिय वाणिज्य बैंकको सहायक जागिरे थिए।

सिफारिस

जितपछि ढकालले भने – अब मिलेर निजी क्षेत्रको हितमा काम गर्ने हो

२०४५ सालदेखि सुरु भएको बैंकको जागिर २०४८ सालसम्म चलेको थियो। त्यसपछि सोही वर्षदेखि भाई हेमराज ढकाल (रामु)सँग मिलेर कोल्ड स्टोर सञ्चालन गरेका थिए।

यस्तो छ ढकालको व्यावसायिक यात्रा

बागलुङको अमलाचौरमा एक सामान्य परिवारमा जन्मिएका ढकालले यहाँसम्म आइपुग्न संघर्षपूर्ण यात्रा पार गरेका छन्। भाइसँग मिलेर सानो कोल्ड स्टोरबाट व्यावसायिक यात्रा सुरू गरेका उनीसँग अहिले १४ हजार जनाभन्दा बढी प्रत्यक्ष जोडिएका छन्।

देशको ७७ वटै जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आईएमईले ६० हजारभन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ।

यसअघि महासंघमा सर्वसम्मत चुनिँदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफूलाई विजयी गराएरै छाडे।

को हुन् ढकाल ?

२०२२ मा बागलुङमा जन्मिएका उनी २०६७ सालमा महासंघमा जोडिएका थिए।

उनले महासंघमा १० वर्ष बिताएका छन्। यस अवधिमा महासंघको सानाठूला जिम्मेवारीमा रहेर काम गरेका छन्।

ढकाल आईएमई समूहका अध्यक्ष हुन्। उक्त समूहमार्फत् ढकालले ग्लोबल आईएमई बैंक, चन्द्रागिरि हिल्स, डिस होमलगायत व्यवसायका साथै पर्यटन, जलविद्युत्, होटल, इन्स्योरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन्।

नेपाल मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्षसमेत हुन्।

उनी नेपालका लागि इन्डोनेसियाका ‘अनरी कन्सुलर’ समेत रहेका छन्।

सामाजिक सेवामा समेत उत्तिकै समर्पित उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’ बाट सम्मानित भएका छन्।

वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत् उनलाई सरकारले ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)’ अवार्डबाट दुईपटक सम्मानित गरेको छ।

सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा समेत ढकाल राज्यबाट पटक-पटक सम्मानित भएका छन्।

उनले ‘एसियन एशोसिएसन अफ म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ पाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्