काठमाडाैं। बोरा- हामी सबैले देखेको वस्तु। सामान खन्याईसकेपछि सामान्यतया हामी बोरा यत्तिकै फाल्छाैं।

यत्तिकै फालिने बोराबाट विभिन्न सामग्री बनाई दैनिक सयौं रूपैयाँ आर्जन गर्न सकिन्छ भन्ने ज्ञान कमैलाई छ।

हो, बाेराबाट धेरै सामाग्री बनाउन सकिन्छ- झोला, पर्स। यसलाई स्वदेशमा मात्र होइन विदेशमा पनि बेच्न सकिन्छ।

यसलाई व्यवहारमा प्रमाणित गरेकी छन्- शक्ति मिलन नेपाल प्रालिकी सञ्चालक प्रकृति मैनालीले।

“बोरा भन्ने बित्तिकै फ्याँक्ने वस्तु हो आम बुझाई छ। यसको पनि मूल्य हुन्छ र भन्ने छ,” मैनालीले देखापढीसँग भनिन्, “यसबाट आयआर्जन गर्न सकिन्छ। हामीले गरिरहेका छौं।”

मैनालीको यो कुरा सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, यथार्थ यही हो।

मैनालीले २०० देखि २५ सय रूपैयाँसम्म पर्ने झोला बोराकै प्रयोग गरी बनाउँदै आएकी छन्। यो मूल्य नेपाली ग्राहकको लागि मात्र हो। युरोपियन बजारका लागि भने यसको मूल्य छुट्टै छ।

“बोराबाट बनेका झोला बलिया हुन्छन्। दैनिक उपभोग्य सामान बोक्नेदेखि घरभित्रै सामान स्टोर गरी राख्न पनि प्रयोग गर्न सकिन्छ। हामीले स्कुल, कार्यालय जाँदा बोक्न मिल्ने ब्याग पनि हामीले तयार पारेका छौं,” उनले भनिन्।

बोरालाई मूल्यवान बनाउन सहज भने थिएन। मैनाली बोराबाट झोला बनाउने कार्य सुरु गर्नुअघिका दिन सम्झिन्छिन, “यस्तो सामानको पनि बजार हुन्छ र ? कसले किन्छ ? भन्ने थियो।’

उनले बोराबाट झोला बनाउने कामको सुरुआत सन् २०१४ को अन्तिम तिरबाट सुरु गरेकी हुन्। “अहिले मान्छेको बुझाइमा धेरै परिवर्तन आएको छ। हामीले उत्पादन गर्ने सामानमा गुणस्तर पनि वृद्धि भएको छ,” मैनालीले सुनाइन्।

एमबीएससम्मको अध्ययन सकेपछि मैनाली बोरालाई झोलालाई बनाउने काममा होमिएकी थिइन्। महिला शसक्तीकरणको क्षेत्रमा काम गर्ने इच्छा उनमा थियो। बोराबाट झोला बनाउँदा उनले तीनवटा फाइदा देखिन्। .पहिलो, फ्याँकेका वस्तुहरूको प्रयोग हुने। दोस्रो, पर्यावरणीय दृष्टिकोणले पनि राम्रो हुने । र, तेस्रो- आयआर्जन पनि हुने।

बोराबाट सामान बनाउने काम रोज्नुको अर्को कारण हो- नयाँपन। मैनाली थप्छिन, “काम सुरु गर्ने सन्दर्भमा कति ठाउँमा अध्ययन अनुसनधान गर्न गयाैं, हेर्‍याैं पनि। के नयाँ गर्ने भइरहेको थियो। यही क्रममा बोराबाट झोला बनाउने योजना बन्यो।”

६ वर्षअघि २५ हजार लगानी र एकजना कामदारबाट सुरु भएको कम्पनीमा अहिले २०० जनाभन्दा बढीले सीप सिकिसकेका छन्। एक दर्जन जतिले त सीप सिकेर उद्यम नै सुरु गरेका छन्। हाल कम्पनीमा २५ जना जतिले रोजगारी पाइरहेका छन्।

अहिले मैनालीलाई कहीँ कतै बोरा फालिएको देख्नै हुँदैन। टप्प टिपिहाल्छिन्। भन्छिन्, “फ्याँकिएको बोरा देख्ने बित्तिकै यसलाई काट्दा यस्तो झोला बन्छ भन्ने दिमागमा आउँछ।”

उनीहरूले बनाएको बोराको झोला युरोप, अमेरिका अष्ट्रेलिया लगायतका देशहरूमा निर्यात भइरहेको छ।

पछिल्लो समय जापानमा सामान पठाउने प्रयास भइरहेको छ। नेपाली बजारमा पनि बोराको झोलालाई उत्तिकै रुचाइएको उनी बताउँछिन्।

" /> काठमाडाैं। बोरा- हामी सबैले देखेको वस्तु। सामान खन्याईसकेपछि सामान्यतया हामी बोरा यत्तिकै फाल्छाैं।

"> कर्मशील हातको जादू: बोराबाट झोला, पुग्छन् अष्ट्रेलिया-अमेरिका (भिडिओसहित): Dekhapadhi
कर्मशील हातको जादू: बोराबाट झोला, पुग्छन् अष्ट्रेलिया-अमेरिका (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्