काठमाडौं। साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ।

पछिल्लो समय लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि बढेको हो।

आज नेप्से २८.७९ अंकले बढेर परिसूचक १,९९७ अंकमा पुगेर रोकिएको छ। यस क्रममा ८ अर्ब ८६ करोड रुपैयाँको कारोबार भई २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएको छ।

कारोबार सुरु भएदेखि नै उकालो लागेर २८ अंकको वृद्धिसँगै दुई हजार अंक पार गरेको थियो। तर, बन्द हुने समयमा दुई हजारभन्दा तल नै परिसूचक रोकिएको हो।

नेप्से बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ। आज बैंक, विकास बैंक, वित्त र म्चुअल फण्ड समूहमा गिरावट आएको हो। यीबाहेक अन्य सबै समूहद उकालो लागेका छन्।

हिजो आइतबार नेप्सेले कारोबार रकम, परिसूचक र सेयर किनबेचतर्फ नयाँ कीर्तिमान बनाएको थियो। यद्यपि आज सोमबार परिसूचकले भने नयाँ रेर्कड बनाए पनि बन्द हुने समयसम्म उक्त वृद्धि टिक्न सकेन।

" /> काठमाडौं। साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ।

पछिल्लो समय लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि बढेको हो।

आज नेप्से २८.७९ अंकले बढेर परिसूचक १,९९७ अंकमा पुगेर रोकिएको छ। यस क्रममा ८ अर्ब ८६ करोड रुपैयाँको कारोबार भई २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएको छ।

कारोबार सुरु भएदेखि नै उकालो लागेर २८ अंकको वृद्धिसँगै दुई हजार अंक पार गरेको थियो। तर, बन्द हुने समयमा दुई हजारभन्दा तल नै परिसूचक रोकिएको हो।

नेप्से बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ। आज बैंक, विकास बैंक, वित्त र म्चुअल फण्ड समूहमा गिरावट आएको हो। यीबाहेक अन्य सबै समूहद उकालो लागेका छन्।

हिजो आइतबार नेप्सेले कारोबार रकम, परिसूचक र सेयर किनबेचतर्फ नयाँ कीर्तिमान बनाएको थियो। यद्यपि आज सोमबार परिसूचकले भने नयाँ रेर्कड बनाए पनि बन्द हुने समयसम्म उक्त वृद्धि टिक्न सकेन।

"> सेयर बजारको सुधार कायमै, आज दोहोरो अंकले बढ्यो: Dekhapadhi
सेयर बजारको सुधार कायमै, आज दोहोरो अंकले बढ्यो
काठमाडौं। साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ।

पछिल्लो समय लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि बढेको हो।

आज नेप्से २८.७९ अंकले बढेर परिसूचक १,९९७ अंकमा पुगेर रोकिएको छ। यस क्रममा ८ अर्ब ८६ करोड रुपैयाँको कारोबार भई २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएको छ।

कारोबार सुरु भएदेखि नै उकालो लागेर २८ अंकको वृद्धिसँगै दुई हजार अंक पार गरेको थियो। तर, बन्द हुने समयमा दुई हजारभन्दा तल नै परिसूचक रोकिएको हो।

नेप्से बढेको दिन आज ४ समूहमा भने गिरावट आएको छ। आज बैंक, विकास बैंक, वित्त र म्चुअल फण्ड समूहमा गिरावट आएको हो। यीबाहेक अन्य सबै समूहद उकालो लागेका छन्।

हिजो आइतबार नेप्सेले कारोबार रकम, परिसूचक र सेयर किनबेचतर्फ नयाँ कीर्तिमान बनाएको थियो। यद्यपि आज सोमबार परिसूचकले भने नयाँ रेर्कड बनाए पनि बन्द हुने समयसम्म उक्त वृद्धि टिक्न सकेन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्