काठमाडाैं। यस वर्षकाे सेजन अवार्ड नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र क्लिकमाण्डु डटकमका सोभित थपलियाले हात पारेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आफ्नाे २३ औं वार्षिकोत्सवको अवसरमा आज उनीहरुलाई जनही ५० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गरेको हो।
वर्षभरिमा प्रकाशित उत्कृष्ट आर्थिक समाचारबापत उनीहरुलाई अवार्ड प्रदान गरिएकाे सेजनले जनाएकाे छ। ज्ञवालीलाई छापातर्फ र थपलियालाई विद्युतीय माध्यमतर्फबाट अवार्ड दिइएकाे हाे। सम्मानित पत्रकारद्वयलाई अर्थमन्त्री विष्णु पाैडेलले अवार्ड हस्तान्तरण गरेका थिए।
सेजनले सोही अवसरमा नयाँ पत्रिका दैनिकमा कार्यरत जीवन बस्नेतलाई हाइड्रो फेलोसिप र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप कारोबार दैनिकमा कार्यरत लक्ष्मी सापकोटालाई प्रदान गरेको छ। हाइड्राे फेलोसिप २५ हजार र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप एक लाख रुपैयाँ राशिकाे रहेको छ।
यसैगरी सेजन सम्मानबाट वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन्। सेजनले प्रत्येक वर्ष वार्षिकाेत्सवको अवसर पारेर सो सम्मान र फेलोसिप प्रदान गर्दै आएको छ।

ज्ञवाली र थपलियालाई सेजन अवार्ड: Dekhapadhi
यस वर्षकाे सेजन अवार्ड नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र क्लिकमाण्डु डटकमका सोभित थपलियाले हात पारेका छन्।
वर्षभरिमा प्रकाशित उत्कृष्ट आर्थिक समाचारबापत उनीहरुलाई अवार्ड प्रदान गरिएकाे सेजनले जनाएकाे छ।
ज्ञवाली र थपलियालाई सेजन अवार्ड

काठमाडाैं। यस वर्षकाे सेजन अवार्ड नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र क्लिकमाण्डु डटकमका सोभित थपलियाले हात पारेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आफ्नाे २३ औं वार्षिकोत्सवको अवसरमा आज उनीहरुलाई जनही ५० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गरेको हो।

वर्षभरिमा प्रकाशित उत्कृष्ट आर्थिक समाचारबापत उनीहरुलाई अवार्ड प्रदान गरिएकाे सेजनले जनाएकाे छ। ज्ञवालीलाई छापातर्फ र थपलियालाई विद्युतीय माध्यमतर्फबाट अवार्ड दिइएकाे हाे। सम्मानित पत्रकारद्वयलाई अर्थमन्त्री विष्णु पाैडेलले अवार्ड हस्तान्तरण गरेका थिए।

सिफारिस

कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण: अर्थमन्त्री