काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ।

महासंघले दिएको जानकारीअनुसार आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हाे।

साेमबार प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ।

यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ।

सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ।

महासंघले दिएको जानकारीअनुसार आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हाे।

साेमबार प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ।

यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ।

सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।

"> बढ्यो सुनचाँदीको भाउ: Dekhapadhi
बढ्यो सुनचाँदीको भाउ
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ।

महासंघले दिएको जानकारीअनुसार आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हाे।

साेमबार प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ।

यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ।

सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्