काठमाडाैं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले हुम्लाको सिमकाेट विमानस्थललाई पर्यटकीय हबकाे रूपमा विकास गर्ने बताएका छन्।
आज सिमकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढाेका हुम्ला भएकाले धार्मिक तथा सांस्कृतिक हबकाे रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
“यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ,” उनले भने।
उन‌ले पर्यटन विविधतालाई ध्यान दिँदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रहसमेत गरे।
मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेकाे एप्राेन,पार्किङलगायतका काम चाँडाे सक्न निर्देशन दिएका छन्।
यस्तै फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाभित्र अन्तरविरोध मात्रै भएकाे बताउँदै कुनै पनि हालतमा पाटी नफुट्ने दाबी समेत गरे।
" /> काठमाडाैं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले हुम्लाको सिमकाेट विमानस्थललाई पर्यटकीय हबकाे रूपमा विकास गर्ने बताएका छन्।
आज सिमकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढाेका हुम्ला भएकाले धार्मिक तथा सांस्कृतिक हबकाे रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
“यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ,” उनले भने।
उन‌ले पर्यटन विविधतालाई ध्यान दिँदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रहसमेत गरे।
मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेकाे एप्राेन,पार्किङलगायतका काम चाँडाे सक्न निर्देशन दिएका छन्।
यस्तै फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाभित्र अन्तरविरोध मात्रै भएकाे बताउँदै कुनै पनि हालतमा पाटी नफुट्ने दाबी समेत गरे।
"> सिमकाेट विमानस्थललाई पर्यटकीय हबकाे रूपमा विकास गर्नुपर्छ: पर्यटनमन्त्री: Dekhapadhi
सिमकाेट विमानस्थललाई पर्यटकीय हबकाे रूपमा विकास गर्नुपर्छ: पर्यटनमन्त्री
काठमाडाैं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले हुम्लाको सिमकाेट विमानस्थललाई पर्यटकीय हबकाे रूपमा विकास गर्ने बताएका छन्।
आज सिमकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढाेका हुम्ला भएकाले धार्मिक तथा सांस्कृतिक हबकाे रूपमा विकास गर्नुपर्ने बताएका हुन्।
“यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ,” उनले भने।
मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेकाे एप्राेन,पार्किङलगायतका काम चाँडाे सक्न निर्देशन दिएका छन्।
यस्तै फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाभित्र अन्तरविरोध मात्रै भएकाे बताउँदै कुनै पनि हालतमा पाटी नफुट्ने दाबी समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्