काठमाडौं। पछिल्लो समय लगातार सुधारको रेकर्ड बनाउँदै आएको सेयर बजारमा आज तीव्र उतारचढाव आएको छ।

कारोबार सुरू भएदेखि घटबढ भइरहेको नेपाल स्टक एक्सचेञ्जमा आज नागबेली चाल देखिएको हो।

कारोबारको पहिलो घन्टाभित्रै ३१ अंकले ओरालो लागेको नेप्से फेरि बढेर २५ अंकको उचाइ समातेको थियो। तर, फेरि ओरालो लाग्दै २१ अंकले घटे पनि कारोबार बन्द हुने समयमा ३.३५ अंकको सुधार आउँदै परिसूचक दुई हजार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज सात अर्ब ४० करोड रूपैयाँ बराबरको एक करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ।

सामान्य सुधार आएको दिन आज कारोबार भएकामध्ये आधाभन्दा धेरै समूह राताम्य भएका छन्।

बैंक, व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्ड समूह घटेका छन्।

यस्तै, जलविद्युत्, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवनबीमा समूहको सूचक भने उकालो लागेका छन्।

" /> काठमाडौं। पछिल्लो समय लगातार सुधारको रेकर्ड बनाउँदै आएको सेयर बजारमा आज तीव्र उतारचढाव आएको छ।

कारोबार सुरू भएदेखि घटबढ भइरहेको नेपाल स्टक एक्सचेञ्जमा आज नागबेली चाल देखिएको हो।

कारोबारको पहिलो घन्टाभित्रै ३१ अंकले ओरालो लागेको नेप्से फेरि बढेर २५ अंकको उचाइ समातेको थियो। तर, फेरि ओरालो लाग्दै २१ अंकले घटे पनि कारोबार बन्द हुने समयमा ३.३५ अंकको सुधार आउँदै परिसूचक दुई हजार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज सात अर्ब ४० करोड रूपैयाँ बराबरको एक करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ।

सामान्य सुधार आएको दिन आज कारोबार भएकामध्ये आधाभन्दा धेरै समूह राताम्य भएका छन्।

बैंक, व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्ड समूह घटेका छन्।

यस्तै, जलविद्युत्, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवनबीमा समूहको सूचक भने उकालो लागेका छन्।

"> सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २ हजार अंकमा: Dekhapadhi कारोबारको पहिलो घन्टाभित्रै ३१ अंकले ओरालो लागेको नेप्से फेरि बढेर २५ अंकको उचाइ समातेको थियो।
• यस क्रममा आज सात अर्ब ४० करोड रूपैयाँ बराबरको एक करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ।

सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २ हजार अंकमा
काठमाडौं। पछिल्लो समय लगातार सुधारको रेकर्ड बनाउँदै आएको सेयर बजारमा आज तीव्र उतारचढाव आएको छ।

कारोबार सुरू भएदेखि घटबढ भइरहेको नेपाल स्टक एक्सचेञ्जमा आज नागबेली चाल देखिएको हो।

कारोबारको पहिलो घन्टाभित्रै ३१ अंकले ओरालो लागेको नेप्से फेरि बढेर २५ अंकको उचाइ समातेको थियो। तर, फेरि ओरालो लाग्दै २१ अंकले घटे पनि कारोबार बन्द हुने समयमा ३.३५ अंकको सुधार आउँदै परिसूचक दुई हजार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज सात अर्ब ४० करोड रूपैयाँ बराबरको एक करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ।

सामान्य सुधार आएको दिन आज कारोबार भएकामध्ये आधाभन्दा धेरै समूह राताम्य भएका छन्।

बैंक, व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्ड समूह घटेका छन्।

यस्तै, जलविद्युत्, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवनबीमा समूहको सूचक भने उकालो लागेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्