काठमाडौं। नेपालबाट विदेशतर्फ निकासी हुने चियाको परिमाण बढेको भन्सार विभागले बताएको छ।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा विदेशतर्फ चियाको निकासी उल्लेख्यरूपमा वृद्धि भएको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले लकडाउनपछि समयमा नेपालको चिया निकासी बढेको बताए।

“साउन र भदौमा एक्कासी चियाको निकासी बढ्न थाल्यो। अहिले पनि सोही मात्रामा निकासी भइरहेको छ”, उनले भने, “जुन, अहिलेसम्मको चिया निकासीको इतिहासमै बढी हो।”

तथ्यांकले पनि उनको भनाइलाई पुष्टि गर्छ। गत वर्षको चार महिने (साउन-भदौ) मा नेपालबाट एक अर्ब १६ करोड रूपैयाँको चिया निकासी भएको थियो। तर, यो वर्षको चार महिने अवधिमा २ अर्ब ३३ करोड रुपैयाँको चिया निकासी भइसकेको छ।

पश्चिम बंगालको उत्पादन घट्दा फाइदा

भारतमा चियाको उत्पादन बढेसँगै निकासी कम हुन सक्ने बोर्डको आंकलन छ। खासगरी, भारतको पश्चिम बंगालमा गरिएको लकडाउनका कारण त्यहाँ उत्पादन घटेको थियो। त्यसैलै मागअनुसारको चिया आपूर्ति नभएपछि नेपाली चियाको माग बढेको हो।

कडा लकडाउन गर्दा बंगालका चिया बगान र चिया उद्योग सञ्चालनमा आउन नसक्दा नेपालका चिया बगान र उद्योग भने सञ्चालनमा थिए।

“नेपालबाट सबैभन्दा बढी चिया भारततर्फ निकासी भएको छ। भारतमा सबैभन्दा बढी चिया उत्पादन हुने राज्यमा कडा लकडाउन हुँदा त्यहाँको उत्पादन घट्न गएको थियो”, भट्टराईले भने।

सोहीकारण, पश्चिम बंगालको उत्पादन पुरानै लयमा फर्किएपछि फेरि माग घट्न सक्ने बोर्डको अनुमान छ। यद्यपी, यस अवधिमा भारतबाहेक अन्य मुलुकमा पनि चियाको निकासी बढेको छ।

सबैभन्दा बढी भारत निकासी

यस अवधिमा नेपालबाट भारततर्फ दुई अर्ब १५ करोड रूपैयाँको चिया निकासी भएको छ। भारतमा लकडाउनपछि सबैभन्दा बढी खपत हुने सीटीसी चियाको माग बढेकाले माग पनि बढेको छ। भारतीय व्यापारीको मागअनुसार नेपालबाट निकासी समेत बढेको बोर्डले बताएको छ।

भारतपछि रसियामा दुई करोड ४८ लाख र जर्मनीमा दुई करोड ७४ लाखको सीटीसी चिया निकासी भएको छ।

यस्तै, नेपालबाट ठूलो परिमाणको अर्थोडक्स चियाको समेत निकासी हुँदै आएको छ। अर्थोडक्स चियाको माग विषेशगरी हङकङ, जापान, युरोप र अमेरिकामा रहेको छ।

" /> काठमाडौं। नेपालबाट विदेशतर्फ निकासी हुने चियाको परिमाण बढेको भन्सार विभागले बताएको छ।

"> भारतको पश्चिम बंगालमा उत्पादन घटेपछि बढ्यो नेपालको चियाको निकासी: Dekhapadhi
भारतको पश्चिम बंगालमा उत्पादन घटेपछि बढ्यो नेपालको चियाको निकासी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्