काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमा प्रतितोला एक हजार रूपैयाँ उकालो लागेको हो।

हिजो तोलामा ५०० रूपैयाँले सुनको भाउ आज पनि सोही मूल्यले उकालो लागेको छ।

आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबी सुन ९० हजार ५५० रूपैयाँ निर्धारण गरिएको छ।

आज प्रतितोला ३० रूपैयाँ बढेर चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमा प्रतितोला एक हजार रूपैयाँ उकालो लागेको हो।

हिजो तोलामा ५०० रूपैयाँले सुनको भाउ आज पनि सोही मूल्यले उकालो लागेको छ।

आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबी सुन ९० हजार ५५० रूपैयाँ निर्धारण गरिएको छ।

आज प्रतितोला ३० रूपैयाँ बढेर चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ।

"> लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको भाउ: Dekhapadhi
लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको भाउ
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमा प्रतितोला एक हजार रूपैयाँ उकालो लागेको हो।

हिजो तोलामा ५०० रूपैयाँले सुनको भाउ आज पनि सोही मूल्यले उकालो लागेको छ।

आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबी सुन ९० हजार ५५० रूपैयाँ निर्धारण गरिएको छ।

आज प्रतितोला ३० रूपैयाँ बढेर चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्