काठमाडौं। युट्युबको ट्रेन्डिङमा पर्नु र नपर्नुलाई कुनै भिडिओ कति सफलता र असफलताको सूचक मान्न थालिएको छ। र, एलेक्साको तथ्याङ्कअनुसार नेपालमै दोस्रो सर्वाधिक भिजिट हुने वेबसाइट हो भिडिओ सेयरिङ प्लेटफर्म युट्युब डटकम।

आज नेपालमा युट्युब ट्रेन्डिङमा परेका शीर्ष पाँच भिडिओ:

एक नम्बरमा कार्टुन क्रुजको 'कुटु कुटु' बोलको म्युजिक भिडिओ छ। द कार्टुन क्रुजको अफिसियल च्यानलबाट २७ नोभेम्बर २०२० मा अपलोड भएको यो भिडओलाई यो समाचार तयार पार्दासम्म ११ लाख ९१ हजार २०० पटक हेरिएको छ भने २ हजार ४४४ जनाले कमेन्ट गरेका छन्।

दोस्रो नम्बरमा प्रकाश सपुत र अनिता चलाउनेको 'फुटेको चुरा' बोलको म्युजिक भिडिओ छ। नोभेम्बर ३० मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ यो समाचार तयार पार्दासम्म ५ लाख ८६ हजार १२२ पटक हेरिएको छ। त्यस्तै ५ हजार २५४ जनाले कमेन्ट गरेका छन्।

बिबिसीले सार्वजनिक गरेको सर्वाधिक प्रवाभशाली महिलाको सूचीमा परेकी नेपाली युवति सपना मगरको अन्तर्वार्ता ट्रेन्डिङको तेस्रो नम्बरमा छ। प्राइम टेलिभिजनको युट्युब च्यानलबाट नोभेम्बर २५ मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ हालसम्म ९ लाख ११ हजार ४०७ पटक हेरिएको छ भने ४ हजार २९४ जनाले कमेन्ट गरेका छन्।

बलिउड स्टार बरुण धवन अभिनित चलचित्र कुली नम्बर-१ को ट्रेलर नेपलामा पनि युट्युब ट्रेन्डिको चौथो नम्बरमा छ। अमेजन प्राइम भिडिऔ इन्डियाको च्यानलबाट नोभेम्बर २७ मा सार्वजनिक भएको यो भिडिओ हालसम्म ४ करोड २९ लाख १८ हजार ३७४ पटक हेरिएको छ भने १ लाख ८० हजार ३४३ जनाले कमेन्ट गरेका छन्।

भीम विष्ट र अस्मिता अधिकारीको 'चम्चा पिलेट' बोलको गीत आज नेपालमा युट्युब ट्रेन्डिङको पाँचौं नम्बरमा छ। इनाक्षी इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट नोभेम्बर १९ मा अपलोड भएको यो भिडिओ यो समाचार तयार पार्दासम्म २९ लाख ४४ हजार ३१६ पटक हेरिएको छ भने २ हजार ७०८ जनाले कमेन्ट गरेका छन्।

" /> काठमाडौं। युट्युबको ट्रेन्डिङमा पर्नु र नपर्नुलाई कुनै भिडिओ कति सफलता र असफलताको सूचक मान्न थालिएको छ। र, एलेक्साको तथ्याङ्कअनुसार नेपालमै दोस्रो सर्वाधिक भिजिट हुने वेबसाइट हो भिडिओ सेयरिङ प्लेटफर्म युट्युब डटकम।

आज नेपालमा युट्युब ट्रेन्डिङमा परेका शीर्ष पाँच भिडिओ:

एक नम्बरमा कार्टुन क्रुजको 'कुटु कुटु' बोलको म्युजिक भिडिओ छ। द कार्टुन क्रुजको अफिसियल च्यानलबाट २७ नोभेम्बर २०२० मा अपलोड भएको यो भिडओलाई यो समाचार तयार पार्दासम्म ११ लाख ९१ हजार २०० पटक हेरिएको छ भने २ हजार ४४४ जनाले कमेन्ट गरेका छन्।

दोस्रो नम्बरमा प्रकाश सपुत र अनिता चलाउनेको 'फुटेको चुरा' बोलको म्युजिक भिडिओ छ। नोभेम्बर ३० मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ यो समाचार तयार पार्दासम्म ५ लाख ८६ हजार १२२ पटक हेरिएको छ। त्यस्तै ५ हजार २५४ जनाले कमेन्ट गरेका छन्।

बिबिसीले सार्वजनिक गरेको सर्वाधिक प्रवाभशाली महिलाको सूचीमा परेकी नेपाली युवति सपना मगरको अन्तर्वार्ता ट्रेन्डिङको तेस्रो नम्बरमा छ। प्राइम टेलिभिजनको युट्युब च्यानलबाट नोभेम्बर २५ मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ हालसम्म ९ लाख ११ हजार ४०७ पटक हेरिएको छ भने ४ हजार २९४ जनाले कमेन्ट गरेका छन्।

बलिउड स्टार बरुण धवन अभिनित चलचित्र कुली नम्बर-१ को ट्रेलर नेपलामा पनि युट्युब ट्रेन्डिको चौथो नम्बरमा छ। अमेजन प्राइम भिडिऔ इन्डियाको च्यानलबाट नोभेम्बर २७ मा सार्वजनिक भएको यो भिडिओ हालसम्म ४ करोड २९ लाख १८ हजार ३७४ पटक हेरिएको छ भने १ लाख ८० हजार ३४३ जनाले कमेन्ट गरेका छन्।

भीम विष्ट र अस्मिता अधिकारीको 'चम्चा पिलेट' बोलको गीत आज नेपालमा युट्युब ट्रेन्डिङको पाँचौं नम्बरमा छ। इनाक्षी इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट नोभेम्बर १९ मा अपलोड भएको यो भिडिओ यो समाचार तयार पार्दासम्म २९ लाख ४४ हजार ३१६ पटक हेरिएको छ भने २ हजार ७०८ जनाले कमेन्ट गरेका छन्।

"> युट्युबको ट्रेन्डिङमा आज के-के छन् ?: Dekhapadhi
युट्युबको ट्रेन्डिङमा आज के-के छन् ?
काठमाडौं। युट्युबको ट्रेन्डिङमा पर्नु र नपर्नुलाई कुनै भिडिओ कति सफलता र असफलताको सूचक मान्न थालिएको छ। र, एलेक्साको तथ्याङ्कअनुसार नेपालमै दोस्रो सर्वाधिक भिजिट हुने वेबसाइट हो भिडिओ सेयरिङ प्लेटफर्म युट्युब डटकम।

आज नेपालमा युट्युब ट्रेन्डिङमा परेका शीर्ष पाँच भिडिओ:

कुटु कुटु

एक नम्बरमा कार्टुन क्रुजको 'कुटु कुटु' बोलको म्युजिक भिडिओ छ। द कार्टुन क्रुजको अफिसियल च्यानलबाट २७ नोभेम्बर २०२० मा अपलोड भएको यो भिडओलाई यो समाचार तयार पार्दासम्म ११ लाख ९१ हजार २०० पटक हेरिएको छ भने २ हजार ४४४ जनाले कमेन्ट गरेका छन्।

फुटेका चुरा

दोस्रो नम्बरमा प्रकाश सपुत र अनिता चलाउनेको 'फुटेको चुरा' बोलको म्युजिक भिडिओ छ। नोभेम्बर ३० मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ यो समाचार तयार पार्दासम्म ५ लाख ८६ हजार १२२ पटक हेरिएको छ। त्यस्तै ५ हजार २५४ जनाले कमेन्ट गरेका छन्।

सपना मगरको अन्तर्वार्ता

बिबिसीले सार्वजनिक गरेको सर्वाधिक प्रवाभशाली महिलाको सूचीमा परेकी नेपाली युवति सपना मगरको अन्तर्वार्ता ट्रेन्डिङको तेस्रो नम्बरमा छ। प्राइम टेलिभिजनको युट्युब च्यानलबाट नोभेम्बर २५ मा प्रकाश सपुतको आधिकारिक च्यानलबाट अपलोड गरिएको यो भिडिओ हालसम्म ९ लाख ११ हजार ४०७ पटक हेरिएको छ भने ४ हजार २९४ जनाले कमेन्ट गरेका छन्।

कुली नम्बर-१ को ट्रेलर

बलिउड स्टार बरुण धवन अभिनित चलचित्र कुली नम्बर-१ को ट्रेलर नेपलामा पनि युट्युब ट्रेन्डिको चौथो नम्बरमा छ। अमेजन प्राइम भिडिऔ इन्डियाको च्यानलबाट नोभेम्बर २७ मा सार्वजनिक भएको यो भिडिओ हालसम्म ४ करोड २९ लाख १८ हजार ३७४ पटक हेरिएको छ भने १ लाख ८० हजार ३४३ जनाले कमेन्ट गरेका छन्।

चम्चा पिलेट

भीम विष्ट र अस्मिता अधिकारीको 'चम्चा पिलेट' बोलको गीत आज नेपालमा युट्युब ट्रेन्डिङको पाँचौं नम्बरमा छ। इनाक्षी इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट नोभेम्बर १९ मा अपलोड भएको यो भिडिओ यो समाचार तयार पार्दासम्म २९ लाख ४४ हजार ३१६ पटक हेरिएको छ भने २ हजार ७०८ जनाले कमेन्ट गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्