काठमाडौं। नेपालमा उत्पादित चिया चीनमा सिधै निकासी गर्न पाउने व्यवस्था गर्न पहल सुरू भएको छ।

नेपालमा उत्पादन भई घुमाउरो बाटोबाट जाने गरेको चिया जीटूजी माध्यमबाट सीधै चीन निकासीको पहल सुरू गरिएको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार भारतीय व्यापारीहरूले नेपालबाट लगेको चिया चीनतर्फ निकासी गर्दै आएका छन्। नेपालबाट भारत जाने चियामध्ये ८० प्रतिशत चिया चीन जाने गरेको बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालमा उत्पादित चियाको निकासीका लागि चीनसँग पहल सुरू भएको बताए।

“हामीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत पहल सुरू गरेका छौं”, उनले भने, “यही मंसिर ८ गते मन्त्रालयमा औपचारिक प्रस्ताव पठाएका छौं।”

सिफारिस

कृषि मन्त्रालय पुगेको उक्त प्रस्ताव परराष्ट्र हुँदै चीनसम्म पुग्ने बताइएको छ। उक्त प्रस्तावमा चीनियाँ पक्ष सहमत बनेपछि नेपालबाट सिधै चीनमा चियाको निकासी गर्न सकिन्छ।

भट्टराईले नेपालबाट चीनमा चिया निकासीका लागि चिनियाँ पक्ष मौखिकरूपमा सहमत भइसकेको छ। सोही सहमतीअनुसार नै बोर्डले कृषि मन्त्रालय हुँदै सहमतीका लागि प्रस्ताव पठाएको हो।

कुनै कारणले छलफल नरोकिएको अवस्थामा आगामी ६ महिनाभित्र एमओयू पत्रमा हस्ताक्षर गरेर निकासीको बाटो खोल्ने बताइएको छ।

“हाल चीन विश्वकै सबैभन्दा ठूलो चिया उत्पादक र खपतकर्ता समेत हो”, बोर्डले भन्यो, “चीन सहमत भइसकेपछि इलाममा लगेर एमओयू गराउने गरी काम अगाडि बढेको छ।”

ठूलो बजारमा निकासीको बाटो खोल्दा नेपालमा उत्पादित चिया निकासी गर्न सकेको अवस्थामा प्रशस्त लाभ लिन सकिन्छ। बोर्डले चीनमा चिया निकासीको बाटो खुलेपछि अर्थोडक्स चियाको निकासी बढ्ने बताएको छ।

यसैगरी, बंगलादेश र पाकिस्तानमा सीटीसी चियाको निकासीको व्यवस्था गर्न छलफल सुरू भएको छ।

सिफारिस

महामारीको समयमा नेपालको चियाको निकासी ह्वात्तै बढेको छ। बोर्डका अनुसार गतवर्ष हरूको तुलनामा यो वर्ष १५० प्रतिशतले निकासी उकालो लागेको छ।

आर्थिक वर्षको पहिलो चार महिना (साउन-भदौ) सम्मको अवधिमा नेपालबाट दुई अर्ब ३३ करोड रूपैयाँको चिया निकासी भएको छ। जुन, अघिल्लो वर्ष एक अर्ब १६ करोडमा सीमित थियो।

खासगरी, भारतको पश्चिम बंगालमा लगाइएको कडा लकडाउनका कारण भारतको उत्पादन घट्दा नेपालको निर्यात बढेको हो।

" /> काठमाडौं। नेपालमा उत्पादित चिया चीनमा सिधै निकासी गर्न पाउने व्यवस्था गर्न पहल सुरू भएको छ।

"> चीनमा चियाको बजार खोज्दै नेपाल: Dekhapadhi
चीनमा चियाको बजार खोज्दै नेपाल
काठमाडौं। नेपालमा उत्पादित चिया चीनमा सिधै निकासी गर्न पाउने व्यवस्था गर्न पहल सुरू भएको छ।

नेपालमा उत्पादन भई घुमाउरो बाटोबाट जाने गरेको चिया जीटूजी माध्यमबाट सीधै चीन निकासीको पहल सुरू गरिएको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार भारतीय व्यापारीहरूले नेपालबाट लगेको चिया चीनतर्फ निकासी गर्दै आएका छन्। नेपालबाट भारत जाने चियामध्ये ८० प्रतिशत चिया चीन जाने गरेको बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालमा उत्पादित चियाको निकासीका लागि चीनसँग पहल सुरू भएको बताए।

“हामीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत पहल सुरू गरेका छौं”, उनले भने, “यही मंसिर ८ गते मन्त्रालयमा औपचारिक प्रस्ताव पठाएका छौं।”

सिफारिस

भारतको पश्चिम बंगालमा उत्पादन घटेपछि बढ्यो नेपालको चियाको निकासी

कृषि मन्त्रालय पुगेको उक्त प्रस्ताव परराष्ट्र हुँदै चीनसम्म पुग्ने बताइएको छ। उक्त प्रस्तावमा चीनियाँ पक्ष सहमत बनेपछि नेपालबाट सिधै चीनमा चियाको निकासी गर्न सकिन्छ।

भट्टराईले नेपालबाट चीनमा चिया निकासीका लागि चिनियाँ पक्ष मौखिकरूपमा सहमत भइसकेको छ। सोही सहमतीअनुसार नै बोर्डले कृषि मन्त्रालय हुँदै सहमतीका लागि प्रस्ताव पठाएको हो।

कुनै कारणले छलफल नरोकिएको अवस्थामा आगामी ६ महिनाभित्र एमओयू पत्रमा हस्ताक्षर गरेर निकासीको बाटो खोल्ने बताइएको छ।

“हाल चीन विश्वकै सबैभन्दा ठूलो चिया उत्पादक र खपतकर्ता समेत हो”, बोर्डले भन्यो, “चीन सहमत भइसकेपछि इलाममा लगेर एमओयू गराउने गरी काम अगाडि बढेको छ।”

ठूलो बजारमा निकासीको बाटो खोल्दा नेपालमा उत्पादित चिया निकासी गर्न सकेको अवस्थामा प्रशस्त लाभ लिन सकिन्छ। बोर्डले चीनमा चिया निकासीको बाटो खुलेपछि अर्थोडक्स चियाको निकासी बढ्ने बताएको छ।

यसैगरी, बंगलादेश र पाकिस्तानमा सीटीसी चियाको निकासीको व्यवस्था गर्न छलफल सुरू भएको छ।

सिफारिस

महामारीमा बढ्यो नेपाली चियाको माग, भारततर्फ दैनिक २० ट्रक निकासी

महामारीको समयमा नेपालको चियाको निकासी ह्वात्तै बढेको छ। बोर्डका अनुसार गतवर्ष हरूको तुलनामा यो वर्ष १५० प्रतिशतले निकासी उकालो लागेको छ।

आर्थिक वर्षको पहिलो चार महिना (साउन-भदौ) सम्मको अवधिमा नेपालबाट दुई अर्ब ३३ करोड रूपैयाँको चिया निकासी भएको छ। जुन, अघिल्लो वर्ष एक अर्ब १६ करोडमा सीमित थियो।

खासगरी, भारतको पश्चिम बंगालमा लगाइएको कडा लकडाउनका कारण भारतको उत्पादन घट्दा नेपालको निर्यात बढेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्