काठमाडौं। पछिल्ला वर्षहरूमा सर्वाधिक डाउनलोड हुने एप्सको सूचीमा सामाजिक सञ्जाल एपले बनाएको एकाधिकार यो वर्ष तोडिएको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी लकडाउनको समयमा भौतिक रूपमा उपस्थित भएर मिटिङ, अध्ययन र विभिन्न गोष्ठी तथा सेमिनार गर्न सम्भव थिएन। र, अझैसम्म पनि अवस्था सहज भइसकेको छैन। यसै अवसरमा यी सबै कार्यका लागि माध्यम बनेको जुम एप आइफोन प्रयोगकर्ताले २०२० मा सर्वाधिक डाउनलोड गरेको एप बनेको छ।
गत वर्षसम्म शीर्ष २० मा पनि नपरेको जुम अनलाइन मिटिङ एपले यो वर्ष सामाजिक सञ्जालको एकाधिकार तोडेको हो। जुम २०२० मा आइफोन प्रयोगकर्ताले सर्वाधिक डाउनलोड गरेको एप बन्दा दोस्रो स्थानमा टिकटक छ।
तेस्रो स्थानमा भने नयाँ प्रवेशकर्ता डिज्ने प्लस छ भने चौथो स्थानमा युट्युब छ।
आइफोन प्रयोगकर्ताले २०२० मा सर्वाधिक डाउनलोड गरेका फ्रि-एपको सूची
१. जुम क्लाउड मिटिङ
२. टिकटक
३.डिज्ने प्लस
४. युट्युब
५. इन्स्टाग्राम
६. फेसबुक
७. स्नापच्याट
८. म्यासेन्जर
९. जिमेल
१०.क्यास एप

सामाजिक सञ्जालको एकाधिकार तोड्दै आइफोनमा सर्वाधिक डाउनलोडेड एप बन्यो जुम: Dekhapadhi
पछिल्ला वर्षहरूमा सर्वाधिक डाउनलोड हुने एप्सको सूचीमा सामाजिक सञ्जाल एपले बनाएको एकाधिकार यो वर्ष तोडिएको छ।
जुम एप आइफोन प्रयोगकर्ताले २०२० मा सर्वाधिक डाउनलोड गरेको एप बनेको छ।
सामाजिक सञ्जालको एकाधिकार तोड्दै आइफोनमा सर्वाधिक डाउनलोडेड एप बन्यो जुम