काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारीको समयमा बैंकहरुसँग अधिक तरलता हुनु सकारात्मक विषय भएको बताएका छन्।

गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजित भर्चूअल कार्यक्रममा बोल्दै बैंकहरुमा जम्मा भएको अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्ने बताएका हुन्।

“तरलता बढी हुनु हाम्रो लागि कम्फर्ट जोन हो। त्यसकारण यसलाई सकरात्मक ढंगले लिनुपर्छ,” उनले भने, “तरलता बढी हुँदा उद्योगी व्यवसायीमा मनोबल बढेको छ।”

पर्याप्त मात्रामा तरलता हुँदा अघिल्लो वर्षको तुलनामा कर्जाको ब्याजदर घटन गई उद्योगी/व्यवसायीको मनोबल बढेको अधिकारीले बताए।

सिफारिस

उनले भने, “साउन १ देखि अहिलेसम्म कुल २१९ अर्ब निक्षेप संकलन भएको छ। यस्तै, यस अवधिमा २०२ अर्बको कर्जा प्रवाह भएको छ।”

यही अनुपातमा कर्जा प्रवाह भएमा अहिले पर्याप्त मात्रामा जम्मा भएको तरलता भोलिका दिनमा नपुग्न सक्ने गभर्नर अधिकारीले बताए।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारीको समयमा बैंकहरुसँग अधिक तरलता हुनु सकारात्मक विषय भएको बताएका छन्।

गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजित भर्चूअल कार्यक्रममा बोल्दै बैंकहरुमा जम्मा भएको अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्ने बताएका हुन्।

“तरलता बढी हुनु हाम्रो लागि कम्फर्ट जोन हो। त्यसकारण यसलाई सकरात्मक ढंगले लिनुपर्छ,” उनले भने, “तरलता बढी हुँदा उद्योगी व्यवसायीमा मनोबल बढेको छ।”

पर्याप्त मात्रामा तरलता हुँदा अघिल्लो वर्षको तुलनामा कर्जाको ब्याजदर घटन गई उद्योगी/व्यवसायीको मनोबल बढेको अधिकारीले बताए।

सिफारिस

उनले भने, “साउन १ देखि अहिलेसम्म कुल २१९ अर्ब निक्षेप संकलन भएको छ। यस्तै, यस अवधिमा २०२ अर्बको कर्जा प्रवाह भएको छ।”

यही अनुपातमा कर्जा प्रवाह भएमा अहिले पर्याप्त मात्रामा जम्मा भएको तरलता भोलिका दिनमा नपुग्न सक्ने गभर्नर अधिकारीले बताए।

"> अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्छ : गभर्नर अधिकारी: Dekhapadhi यही अनुपातमा कर्जा प्रवाह भएमा अहिले पर्याप्त मात्रामा जम्मा भएको तरलता भोलिका दिनमा नपुग्न सक्ने गभर्नर अधिकारीले बताए। ">
अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्छ : गभर्नर अधिकारी
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारीको समयमा बैंकहरुसँग अधिक तरलता हुनु सकारात्मक विषय भएको बताएका छन्।

गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजित भर्चूअल कार्यक्रममा बोल्दै बैंकहरुमा जम्मा भएको अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्ने बताएका हुन्।

“तरलता बढी हुनु हाम्रो लागि कम्फर्ट जोन हो। त्यसकारण यसलाई सकरात्मक ढंगले लिनुपर्छ,” उनले भने, “तरलता बढी हुँदा उद्योगी व्यवसायीमा मनोबल बढेको छ।”

पर्याप्त मात्रामा तरलता हुँदा अघिल्लो वर्षको तुलनामा कर्जाको ब्याजदर घटन गई उद्योगी/व्यवसायीको मनोबल बढेको अधिकारीले बताए।

सिफारिस

महामारीले थलिएका व्यवसाय बचाउन ६६ अर्बको पुनर्कर्जा स्वीकृत

उनले भने, “साउन १ देखि अहिलेसम्म कुल २१९ अर्ब निक्षेप संकलन भएको छ। यस्तै, यस अवधिमा २०२ अर्बको कर्जा प्रवाह भएको छ।”

यही अनुपातमा कर्जा प्रवाह भएमा अहिले पर्याप्त मात्रामा जम्मा भएको तरलता भोलिका दिनमा नपुग्न सक्ने गभर्नर अधिकारीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्