काठमाडौं। निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले सहकार्य गर्ने भएका छन्।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने कार्यक्रममा बोल्दै दुवै संस्थाका अध्यक्षले आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

सीएनआईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शतिस मोरले निजी क्षेत्रका दुई संस्थाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउने बताए।

उनले भने, “निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआईको नयाँ कार्यसमितिसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता हो।”

मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या हटाउन संयुक्त प्रयास गर्न सके औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै अगाडि बढ्ने बताए।

उनले भने, “निजी क्षेत्रका समस्याहरू उस्तै प्रकारका भए पनि उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरू फरक पर्छन्।”

त्यसैले मध्यमार्गी बाटो अपनाउँदै एकताबद्ध भएर उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उनले बताए।

" /> काठमाडौं। निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले सहकार्य गर्ने भएका छन्।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने कार्यक्रममा बोल्दै दुवै संस्थाका अध्यक्षले आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

सीएनआईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शतिस मोरले निजी क्षेत्रका दुई संस्थाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउने बताए।

उनले भने, “निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआईको नयाँ कार्यसमितिसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता हो।”

मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या हटाउन संयुक्त प्रयास गर्न सके औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै अगाडि बढ्ने बताए।

उनले भने, “निजी क्षेत्रका समस्याहरू उस्तै प्रकारका भए पनि उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरू फरक पर्छन्।”

त्यसैले मध्यमार्गी बाटो अपनाउँदै एकताबद्ध भएर उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उनले बताए।

"> निजी क्षेत्रका समस्या समाधान गर्न एफएनसीसीआई र सीएनआईले सहकार्य गर्ने: Dekhapadhi एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने कार्यक्रममा बोल्दै दुवै संस्थाका अध्यक्षले आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्। ">
निजी क्षेत्रका समस्या समाधान गर्न एफएनसीसीआई र सीएनआईले सहकार्य गर्ने
काठमाडौं। निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले सहकार्य गर्ने भएका छन्।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने कार्यक्रममा बोल्दै दुवै संस्थाका अध्यक्षले आपसी सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

सीएनआईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शतिस मोरले निजी क्षेत्रका दुई संस्थाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउने बताए।

उनले भने, “निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआईको नयाँ कार्यसमितिसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता हो।”

मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या हटाउन संयुक्त प्रयास गर्न सके औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै अगाडि बढ्ने बताए।

उनले भने, “निजी क्षेत्रका समस्याहरू उस्तै प्रकारका भए पनि उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरू फरक पर्छन्।”

त्यसैले मध्यमार्गी बाटो अपनाउँदै एकताबद्ध भएर उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्