काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसायीको धितो तत्काल लिलामी नहुने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार लगातार ६ महिनासम्म ब्याज तिरिरहेको तर सावा तिर्न नसकेको अवस्थामा धितो लिलामी रोकिने भएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सावा तिर्न नसकेको तर ६ महिनासम्म ब्याज तिरिरहेको व्यवसायीले कर्जा लिँदा राखेको धितो लिलामी नगर्ने व्यवस्था गरेको जानकारी दिए।
उनले भने, “तर, त्यो व्यवसायी कोरोना महामारीबाट प्रभावित बनेको हुनुपर्छ।”
राष्ट्र बैंकले कोरोनाबाट अति, मध्यम वा न्यून प्रभावितमध्ये कस्ता व्यवसायीले यो व्यवस्था भोग गर्न पाउने भन्ने खुलाएको छैन।
भट्टले भने, “आज हामीले लिलामी नहुने व्यवस्था गरेका छौं। तर, कस्ता व्यवसायीले यो सुविधा पाउने भन्ने ढिलोमा अर्को सातासम्म निर्णय हुन्छ।”

कोभिड-१९ बाट प्रभावित व्यवसायीको धितो लिलामी नहुने: Dekhapadhi
नयाँ व्यवस्था अनुसार लगातार ६ महिनासम्म ब्याज तिरिरहेको तर सावा तिर्न नसकेको अवस्थाममा धितो लिलामी रोकिने भएको हो।
तर, राष्ट्र बैंकले कोरोनाबाट अति, मध्यम वा न्यून प्रभावितमध्ये कस्ता व्यवसायीले यो व्यवस्था भोग गर्न पाउने भन्ने खुलाएको छैन।
कोभिड-१९ बाट प्रभावित व्यवसायीको धितो लिलामी नहुने

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसायीको धितो तत्काल लिलामी नहुने व्यवस्था गरेको छ।

नयाँ व्यवस्थाअनुसार लगातार ६ महिनासम्म ब्याज तिरिरहेको तर सावा तिर्न नसकेको अवस्थामा धितो लिलामी रोकिने भएको हो।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सावा तिर्न नसकेको तर ६ महिनासम्म ब्याज तिरिरहेको व्यवसायीले कर्जा लिँदा राखेको धितो लिलामी नगर्ने व्यवस्था गरेको जानकारी दिए।

उनले भने, “तर, त्यो व्यवसायी कोरोना महामारीबाट प्रभावित बनेको हुनुपर्छ।”

सिफारिस

अधिक तरलतालाई सकारात्मक ढंगले लिनुपर्छ : गभर्नर अधिकारी