काठमाडौं। सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ताहरू धितोपत्र बोर्ड पुगेका छन्।

ब्रोकर कम्पनीहरूले लिँदै आएको ०.६५ प्रतिशत कमिसन घटाएर ०.२५ मा ल्याउनु पर्ने माग गर्दै बोर्ड पुगेका हुन्।

लगानीकर्ताको हकहितका लागि स्थापना गरिएका पाँचवटा लगानीकर्ताहरूको संघ एकैसाथ बोर्ड पुगेका हुन्।

कमिसन घटाउनुपर्ने माग राख्दै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्तरूपमा बुझाएका छन्।

उनीहरूले भनेका छन्, “ब्रोकर कमिसन घटाउने काम ढिलो हुँदा लगानीकर्ताको नोक्सानी हुन्छ। काम ढिलो हुन गएमा आउन सक्ने परिमाणको भागेदारी लगानीकर्ता हुने छैनन्।”

यस्तै लगानीकर्ताहरूले शेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेकाले ५ प्रतिशत लाभकरलाई अन्तिम करको रूपमा स्वीकार गर्न उनीहरूले अनुरोध गरेका छन्।

" /> काठमाडौं। सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ताहरू धितोपत्र बोर्ड पुगेका छन्।

ब्रोकर कम्पनीहरूले लिँदै आएको ०.६५ प्रतिशत कमिसन घटाएर ०.२५ मा ल्याउनु पर्ने माग गर्दै बोर्ड पुगेका हुन्।

लगानीकर्ताको हकहितका लागि स्थापना गरिएका पाँचवटा लगानीकर्ताहरूको संघ एकैसाथ बोर्ड पुगेका हुन्।

कमिसन घटाउनुपर्ने माग राख्दै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्तरूपमा बुझाएका छन्।

उनीहरूले भनेका छन्, “ब्रोकर कमिसन घटाउने काम ढिलो हुँदा लगानीकर्ताको नोक्सानी हुन्छ। काम ढिलो हुन गएमा आउन सक्ने परिमाणको भागेदारी लगानीकर्ता हुने छैनन्।”

यस्तै लगानीकर्ताहरूले शेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेकाले ५ प्रतिशत लाभकरलाई अन्तिम करको रूपमा स्वीकार गर्न उनीहरूले अनुरोध गरेका छन्।

"> ब्रोकर कमिसन घटाउन माग गर्दै बोर्ड पुगे लगानीकर्ता: Dekhapadhi लगानीकर्ताको हकहितका लागि स्थापना गरिएका पाँचवटा लगानीकर्ताहरूको संघ एकैसाथ बोर्ड पुगेका हुन्।
• उनीहरूले भनेका छन्, “ब्रोकर कमिसन घटाउने काम ढिलो हुँदा लगानीकर्ताको नोक्सानी हुन्छ। काम ढिलो हुन गएमा आउन सक्ने परिमाणको भागेदारी लगानीकर्ता हुने छैनन्।”

ब्रोकर कमिसन घटाउन माग गर्दै बोर्ड पुगे लगानीकर्ता
काठमाडौं। सेयर खरिद/बिक्री गर्दा लाग्ने ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ताहरू धितोपत्र बोर्ड पुगेका छन्।

ब्रोकर कम्पनीहरूले लिँदै आएको ०.६५ प्रतिशत कमिसन घटाएर ०.२५ मा ल्याउनु पर्ने माग गर्दै बोर्ड पुगेका हुन्।

लगानीकर्ताको हकहितका लागि स्थापना गरिएका पाँचवटा लगानीकर्ताहरूको संघ एकैसाथ बोर्ड पुगेका हुन्।

कमिसन घटाउनुपर्ने माग राख्दै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्तरूपमा बुझाएका छन्।

उनीहरूले भनेका छन्, “ब्रोकर कमिसन घटाउने काम ढिलो हुँदा लगानीकर्ताको नोक्सानी हुन्छ। काम ढिलो हुन गएमा आउन सक्ने परिमाणको भागेदारी लगानीकर्ता हुने छैनन्।”

यस्तै लगानीकर्ताहरूले शेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेकाले ५ प्रतिशत लाभकरलाई अन्तिम करको रूपमा स्वीकार गर्न उनीहरूले अनुरोध गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्