काठमाडौं। प्रसिद्ध सामाजिक म्यासेजिङ एप ह्वाट्सएपले छिटै आफ्नो सर्त तथा गोपनीयता नीति अपडेट गर्दै छ। रिपोर्टकाअनुसार नयाँ नियमको स्वीकार नगर्ने हो भने प्रयोगकर्ताले आफ्नो एकाउन्ट त्याग्नुपर्ने छ।

रिपोर्टअनुसार कम्पनीले यो नयाँ नीति अर्को वर्षदेखि सुरु गर्ने र यो नीति फेब्रुअरी ८ देखि लागू हुनसक्ने छ। ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेटसम्बन्धी स्क्रिनसट सेयर गरेको छ।

यसमा स्पष्ट रूपमा कि प्रयोगकर्ताले यो नयाँ नीति स्वीकार गर्नुपर्छ वा अकाउन्ट डिलिट गर्नुपर्छ। 

एक अर्को स्क्रिनसटमा देखाइएअनुसार नयाँ पोलिसी अपडेट ह्वाट्सएपको प्रोसेसिङ सिस्टमसँग जोडिएको हुनेछ। र, यो नयाँ नीति फेब्रुअरी ८ देखि लागू हुने बताइएको छ।

" /> काठमाडौं। प्रसिद्ध सामाजिक म्यासेजिङ एप ह्वाट्सएपले छिटै आफ्नो सर्त तथा गोपनीयता नीति अपडेट गर्दै छ। रिपोर्टकाअनुसार नयाँ नियमको स्वीकार नगर्ने हो भने प्रयोगकर्ताले आफ्नो एकाउन्ट त्याग्नुपर्ने छ।

रिपोर्टअनुसार कम्पनीले यो नयाँ नीति अर्को वर्षदेखि सुरु गर्ने र यो नीति फेब्रुअरी ८ देखि लागू हुनसक्ने छ। ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेटसम्बन्धी स्क्रिनसट सेयर गरेको छ।

यसमा स्पष्ट रूपमा कि प्रयोगकर्ताले यो नयाँ नीति स्वीकार गर्नुपर्छ वा अकाउन्ट डिलिट गर्नुपर्छ। 

एक अर्को स्क्रिनसटमा देखाइएअनुसार नयाँ पोलिसी अपडेट ह्वाट्सएपको प्रोसेसिङ सिस्टमसँग जोडिएको हुनेछ। र, यो नयाँ नीति फेब्रुअरी ८ देखि लागू हुने बताइएको छ।

"> ह्वाट्सएपको नयाँ नीति नमाने अकाउन्ट नै डिलिट हुने: Dekhapadhi रिपोर्टकाअनुसार नयाँ नियमको स्वीकार नगर्ने हो भने प्रयोगकर्ताले आफ्नो एकाउन्ट त्याग्नुपर्ने छ।
  • ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेट सम्बन्धी स्क्रिनसट सेयर गरेको छ।
  • ">
    ह्वाट्सएपको नयाँ नीति नमाने अकाउन्ट नै डिलिट हुने <p style="text-align: justify;">काठमाडौं। प्रसिद्ध सामाजिक म्यासेजिङ एप ह्वाट्सएपले छिटै आफ्नो सर्त तथा गोपनीयता नीति अपडेट गर्दै छ। रिपोर्टकाअनुसार नयाँ नियमको स्वीकार नगर्ने हो भने प्रयोगकर्ताले आफ्नो एकाउन्ट त्याग्नुपर्ने छ।</p> <p style="text-align: justify;">रिपोर्टअनुसार कम्पनीले यो नयाँ नीति अर्को वर्षदेखि सुरु गर्ने र यो नीति फेब्रुअरी ८ देखि लागू हुनसक्ने छ। ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेटसम्बन्धी स्क्रिनसट सेयर गरेको छ।</p> <p style="text-align: justify;">यसमा स्पष्ट रूपमा कि प्रयोगकर्ताले यो नयाँ नीति स्वीकार गर्नुपर्छ वा अकाउन्ट डिलिट गर्नुपर्छ।&nbsp;</p> <p style="text-align: justify;">एक अर्को स्क्रिनसटमा देखाइएअनुसार नयाँ पोलिसी अपडेट ह्वाट्सएपको प्रोसेसिङ सिस्टमसँग जोडिएको हुनेछ। र, यो नयाँ नीति फेब्रुअरी ८ देखि लागू हुने बताइएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्