काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अन्तरबैंक एटीएममा शुल्क लाग्ने व्यवस्था नरहेको बताएका छन्।

देखापढीसँग कुरा गर्दै भट्टले अन्तरबैंक एटीएमको (एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्नु) प्रयोग गर्दा शुल्क नलाग्ने पुरानै व्यवस्था कायम रहेको बताएका हुन्।

उनले भने, “अहिलेसम्म अन्तरबैंक एटीएममा शूल्क लाग्ने व्यवस्था गरिएको छैन। पुरानै व्यवस्था कायम छ।”

उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यक्रममा यसलाई थप व्यवस्थित बनाउने निर्णय भएको बताए।

तर, अन्तरबैंक एटीएमको प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गर्न राष्ट्र बैंकबाट कुनै सर्कुलर जारी नभएको उनको भनाइ छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अन्तरबैंक एटीएममा शुल्क लाग्ने व्यवस्था नरहेको बताएका छन्।

देखापढीसँग कुरा गर्दै भट्टले अन्तरबैंक एटीएमको (एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्नु) प्रयोग गर्दा शुल्क नलाग्ने पुरानै व्यवस्था कायम रहेको बताएका हुन्।

उनले भने, “अहिलेसम्म अन्तरबैंक एटीएममा शूल्क लाग्ने व्यवस्था गरिएको छैन। पुरानै व्यवस्था कायम छ।”

उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यक्रममा यसलाई थप व्यवस्थित बनाउने निर्णय भएको बताए।

तर, अन्तरबैंक एटीएमको प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गर्न राष्ट्र बैंकबाट कुनै सर्कुलर जारी नभएको उनको भनाइ छ।

"> अन्तरबैंक एटीएममा शुल्क लाग्दैन : प्रवक्ता भट्ट: Dekhapadhi देखापढीसँग कुरा गर्दै भट्टले अन्तरबैंक एटीएमको प्रयोग गर्दा शुल्क नलाग्ने पुरानै व्यवस्था कायम रहेको बताएका हुन्।
• उनले भने, “अहिलेसम्म अन्तरबैंक एटीएममा शुल्क लाग्ने व्यवस्था गरिएको छैन। पुरानै व्यवस्था कायम छ।”

अन्तरबैंक एटीएममा शुल्क लाग्दैन : प्रवक्ता भट्ट
काठमाडौं। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अन्तरबैंक एटीएममा शुल्क लाग्ने व्यवस्था नरहेको बताएका छन्।

देखापढीसँग कुरा गर्दै भट्टले अन्तरबैंक एटीएमको (एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्नु) प्रयोग गर्दा शुल्क नलाग्ने पुरानै व्यवस्था कायम रहेको बताएका हुन्।

उनले भने, “अहिलेसम्म अन्तरबैंक एटीएममा शूल्क लाग्ने व्यवस्था गरिएको छैन। पुरानै व्यवस्था कायम छ।”

उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यक्रममा यसलाई थप व्यवस्थित बनाउने निर्णय भएको बताए।

तर, अन्तरबैंक एटीएमको प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गर्न राष्ट्र बैंकबाट कुनै सर्कुलर जारी नभएको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्