काठमाडाैं। करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  सुरू भएकाे छ।

कोभिड-१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरूपमा खुलेको हो।

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय उडान सुरू गरेका हुन्।

बुद्ध एअरले आज एक एटीआर-७२ र दुई थान एटीआर-४२ जहाजमार्फत् तीन उडान गर्‍यो। जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए।

त्यस्तै यती एअरलाइन्सले एक एटीआर-७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ।

यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन्। यात्रुको माग बढेमा उडान थप्ने उनीहरूको योजना छ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुरुआती पर्वतीय उडान उत्साहवर्द्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकाले बीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए।

बुद्ध एअरले पनि तीन उडान गर्ने जनाएको छ। सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो।

बुद्धले  पर्वतीय उडानका लागि आठ हजार ९०० भाडादर तोकेको छ।

नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको लकडाउन र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन।

असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरू भएको थियो। रासस

" /> काठमाडाैं। करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  सुरू भएकाे छ।

"> आठ महिनापछि सुरु भयाे नियमित पर्वतीय उडान: Dekhapadhi
आठ महिनापछि सुरु भयाे नियमित पर्वतीय उडान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्