काठमाडौं। सेयर लगानीकर्ताहरूले सेयर कर्जा पुनरावलोकन नगर्न राष्ट्र बैंक समक्ष माग गरेका छन्।
नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा सेयर कर्जा पुनरावलोकन गर्ने बताएको थियो।
राष्ट्र बैंकको उक्त तयारीपछि आज डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीलाई ज्ञापन-पत्र बुझाउँदै लगानीकर्ताले सेयर कर्जामा पुनरावलोकन नगर्न भनेका हुन्।
पत्रमा भनिएको छ, 'विगत ४ वर्षदेखि घट्दै गएको सेयर बजार विस्तारै उकालो लाग्न थालेको छ। अब सेयरमा लगानीका लागि पाउन थालिएको कर्जा पुनरावलोकन गर्ने भन्ने विषयले चिन्तित बनाएको छ।'
हाल लगानीकर्ताले सेयरमा लगानी गर्न ७० प्रतिशत मार्जिनमा कर्जा पाउँदै आएका छन्।
तर, धेरै छलफलपछि कार्यान्वयमा आएको सेयर कर्जा आकस्मात परिवर्तन गर्न नहुने उनीहरूको भनाइ छ।
" /> काठमाडौं। सेयर लगानीकर्ताहरूले सेयर कर्जा पुनरावलोकन नगर्न राष्ट्र बैंक समक्ष माग गरेका छन्।नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा सेयर कर्जा पुनरावलोकन गर्ने बताएको थियो।

">