काठमाडौं। म्यासेजिङ एप ह्वाट्सएपले प्रत्येक महिना नयाँ फिचर सार्वजनिक गर्दै आएको छ।

यसै क्रममा ह्वाट्सएपले चाँडै डेस्कटप र ल्यापटपबाट पनि भिडिओ-अडिओ कल गर्न मिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ।

दी  गार्जियन्'स एलेक्स हर्नले दिएको जानकारीअनुसार यो फिचरको अहिले बेटा भर्जनमा परीक्षण भइरहेको छ। यो फिचर अहिले ह्वाट्सएपको वेब भर्जनमा समावेश भएको छैन। अहिलेसम्म ह्वाट्सएपमा डेस्कटप तथा ल्यापटपबाट म्यासेजिङ हुने भए पनि अडिओ-भिडिओ कलको सुविधा स्मार्टफोनमा मात्रै दिइएको छ।

ह्वाट्सएपले अहिले केही निश्चित प्रयोगकर्तालाई यो फिचर टेस्टिङका लागि पठाएको छ। नयाँ ह्वाट्सएप बेटा भर्जनमा यो फिचरको प्रयोग गरिँदै गरेको देखाइएको छ।

यो सुविधा परीक्षण पश्चात चाँडै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्ने छ। तर, हालसम्म ह्वाट्सएपले यो सुविधा प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेबारे केही पनि बताएको छैन।

" /> काठमाडौं। म्यासेजिङ एप ह्वाट्सएपले प्रत्येक महिना नयाँ फिचर सार्वजनिक गर्दै आएको छ।

यसै क्रममा ह्वाट्सएपले चाँडै डेस्कटप र ल्यापटपबाट पनि भिडिओ-अडिओ कल गर्न मिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ।

दी  गार्जियन्'स एलेक्स हर्नले दिएको जानकारीअनुसार यो फिचरको अहिले बेटा भर्जनमा परीक्षण भइरहेको छ। यो फिचर अहिले ह्वाट्सएपको वेब भर्जनमा समावेश भएको छैन। अहिलेसम्म ह्वाट्सएपमा डेस्कटप तथा ल्यापटपबाट म्यासेजिङ हुने भए पनि अडिओ-भिडिओ कलको सुविधा स्मार्टफोनमा मात्रै दिइएको छ।

ह्वाट्सएपले अहिले केही निश्चित प्रयोगकर्तालाई यो फिचर टेस्टिङका लागि पठाएको छ। नयाँ ह्वाट्सएप बेटा भर्जनमा यो फिचरको प्रयोग गरिँदै गरेको देखाइएको छ।

यो सुविधा परीक्षण पश्चात चाँडै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्ने छ। तर, हालसम्म ह्वाट्सएपले यो सुविधा प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेबारे केही पनि बताएको छैन।

"> ह्वाट्सएपले नयाँ फिचर ल्याउँदै, अब ल्यापटपबाट पनि भिडिओ-अडिओ कल गर्न पाइने: Dekhapadhi
ह्वाट्सएपले नयाँ फिचर ल्याउँदै, अब ल्यापटपबाट पनि भिडिओ-अडिओ कल गर्न पाइने
काठमाडौं। म्यासेजिङ एप ह्वाट्सएपले प्रत्येक महिना नयाँ फिचर सार्वजनिक गर्दै आएको छ।

यसै क्रममा ह्वाट्सएपले चाँडै डेस्कटप र ल्यापटपबाट पनि भिडिओ-अडिओ कल गर्न मिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ।

दी  गार्जियन्'स एलेक्स हर्नले दिएको जानकारीअनुसार यो फिचरको अहिले बेटा भर्जनमा परीक्षण भइरहेको छ। यो फिचर अहिले ह्वाट्सएपको वेब भर्जनमा समावेश भएको छैन। अहिलेसम्म ह्वाट्सएपमा डेस्कटप तथा ल्यापटपबाट म्यासेजिङ हुने भए पनि अडिओ-भिडिओ कलको सुविधा स्मार्टफोनमा मात्रै दिइएको छ।

ह्वाट्सएपले अहिले केही निश्चित प्रयोगकर्तालाई यो फिचर टेस्टिङका लागि पठाएको छ। नयाँ ह्वाट्सएप बेटा भर्जनमा यो फिचरको प्रयोग गरिँदै गरेको देखाइएको छ।

यो सुविधा परीक्षण पश्चात चाँडै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्ने छ। तर, हालसम्म ह्वाट्सएपले यो सुविधा प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेबारे केही पनि बताएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्