काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा पहिरो गएको छ।

दुई बजेर १० मिनेटसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०४ अंकभन्दा बढीले घटेको छ।

केही सातायता लगातार बढ्दै दिनदिनै नयाँ रेर्कड कायम गर्दै आएको नेप्से पछिल्लो समय घट्न थालेको छ। अघिल्लो साताभर बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने १५ अंकले घटेको थियो।

यस्तै, आज २ बजेसम्मको अवस्थामा ९४ अंकले घटेको नेप्सेमा ६ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका सबै १२ समूह घटेका छन्। सेयर बजारमा कालो धन भित्रिएको, राष्ट्र बैंकले सेयर कर्जा पुनरावलोकन गर्नेलगायतका हल्ला फैलिएपछि सेयर बजारमा पहिरो गएको हो।

" /> काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा पहिरो गएको छ।

दुई बजेर १० मिनेटसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०४ अंकभन्दा बढीले घटेको छ।

केही सातायता लगातार बढ्दै दिनदिनै नयाँ रेर्कड कायम गर्दै आएको नेप्से पछिल्लो समय घट्न थालेको छ। अघिल्लो साताभर बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने १५ अंकले घटेको थियो।

यस्तै, आज २ बजेसम्मको अवस्थामा ९४ अंकले घटेको नेप्सेमा ६ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका सबै १२ समूह घटेका छन्। सेयर बजारमा कालो धन भित्रिएको, राष्ट्र बैंकले सेयर कर्जा पुनरावलोकन गर्नेलगायतका हल्ला फैलिएपछि सेयर बजारमा पहिरो गएको हो।

"> सेयर बजारमा पहिरो, एक सय अंकले घट्यो: Dekhapadhi
सेयर बजारमा पहिरो, एक सय अंकले घट्यो
काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सेयर बजारमा पहिरो गएको छ।

दुई बजेर १० मिनेटसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०४ अंकभन्दा बढीले घटेको छ।

केही सातायता लगातार बढ्दै दिनदिनै नयाँ रेर्कड कायम गर्दै आएको नेप्से पछिल्लो समय घट्न थालेको छ। अघिल्लो साताभर बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने १५ अंकले घटेको थियो।

यस्तै, आज २ बजेसम्मको अवस्थामा ९४ अंकले घटेको नेप्सेमा ६ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको छ।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका सबै १२ समूह घटेका छन्। सेयर बजारमा कालो धन भित्रिएको, राष्ट्र बैंकले सेयर कर्जा पुनरावलोकन गर्नेलगायतका हल्ला फैलिएपछि सेयर बजारमा पहिरो गएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्