काठमाडौं। महामारीले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने लक्ष्यसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाट्टा) भ्रमणमा निस्किएको छ।

पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा पुगेको टोली गोरखा र तनहुँका विभिन्न स्थानमा पुगेर स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्ने बताइएको छ।

नाट्टाकी महासचिव कमला गिरीसहितको टोलीले भ्रमणको पहिलो दिन गोरखाका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरिएको थियो। गोरखाको मनकामना, सिद्धगुफा, बक्रेश्वरी र सहिद लखन पार्क लगायतका स्थानमा टोलीले छलफल गरेको थियो।

त्यस क्रममा सहिद लखन थापा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले कोभिड-१९ महामारीबीच पर्यटकीय क्षेत्रलाई उकास्न तयार रहेको उल्लेख गरे।

उक्त टोलीले गोरखा नगरपालिका लगायतका विभिन्न स्थानका पर्यटकीय स्थलको अवलोकनसमेत गरेको थियो। गोरखा घुमेर पोखरा पुगेको टोलीले पोखरा पर्यटन परिषद्सँग पर्यटन विकासको विषयमा छलफल गरेको छ।

पर्यटन प्रवर्द्धनका लागि निस्किएको टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता छ।

" /> काठमाडौं। महामारीले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने लक्ष्यसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाट्टा) भ्रमणमा निस्किएको छ।

पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा पुगेको टोली गोरखा र तनहुँका विभिन्न स्थानमा पुगेर स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्ने बताइएको छ।

नाट्टाकी महासचिव कमला गिरीसहितको टोलीले भ्रमणको पहिलो दिन गोरखाका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरिएको थियो। गोरखाको मनकामना, सिद्धगुफा, बक्रेश्वरी र सहिद लखन पार्क लगायतका स्थानमा टोलीले छलफल गरेको थियो।

त्यस क्रममा सहिद लखन थापा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले कोभिड-१९ महामारीबीच पर्यटकीय क्षेत्रलाई उकास्न तयार रहेको उल्लेख गरे।

उक्त टोलीले गोरखा नगरपालिका लगायतका विभिन्न स्थानका पर्यटकीय स्थलको अवलोकनसमेत गरेको थियो। गोरखा घुमेर पोखरा पुगेको टोलीले पोखरा पर्यटन परिषद्सँग पर्यटन विकासको विषयमा छलफल गरेको छ।

पर्यटन प्रवर्द्धनका लागि निस्किएको टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता छ।

"> कोभिडले थलिएको पर्यटन व्यवसाय उकास्न व्यवसायीको पहल: Dekhapadhi पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा पुगेको टोली गोरखा र तनहुँका विभिन्न स्थानमा पुगेर स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्ने। ">
कोभिडले थलिएको पर्यटन व्यवसाय उकास्न व्यवसायीको पहल
काठमाडौं। महामारीले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने लक्ष्यसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाट्टा) भ्रमणमा निस्किएको छ।

पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा पुगेको टोली गोरखा र तनहुँका विभिन्न स्थानमा पुगेर स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्ने बताइएको छ।

नाट्टाकी महासचिव कमला गिरीसहितको टोलीले भ्रमणको पहिलो दिन गोरखाका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरिएको थियो। गोरखाको मनकामना, सिद्धगुफा, बक्रेश्वरी र सहिद लखन पार्क लगायतका स्थानमा टोलीले छलफल गरेको थियो।

त्यस क्रममा सहिद लखन थापा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले कोभिड-१९ महामारीबीच पर्यटकीय क्षेत्रलाई उकास्न तयार रहेको उल्लेख गरे।

उक्त टोलीले गोरखा नगरपालिका लगायतका विभिन्न स्थानका पर्यटकीय स्थलको अवलोकनसमेत गरेको थियो। गोरखा घुमेर पोखरा पुगेको टोलीले पोखरा पर्यटन परिषद्सँग पर्यटन विकासको विषयमा छलफल गरेको छ।

पर्यटन प्रवर्द्धनका लागि निस्किएको टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्