काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सम्हालिँदै अगाडि बढेको छ। हिजो साताको पहिलो कारोबार दिनमा नै १२३ अंकले घटेको सेयर बजार आज ७२ अंकले बढेको हो।

कारोबार खुलेर केही समय घटे पनि फेरि सुधार आउँदै बन्द हुने समयमा परिसूचक दुई हजार चार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड १९ लाख कित्ता सेयर किनबेच भइ ६ अर्ब ६६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक उत्साहजनक रूपले बढेको दिन कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६९८ र निर्जीवन बीमा समूहको सूचक ४०५ अंकले बढेको छ।

बजार बढेको दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३० रूपैयाँ प्रतिकित्ता कमाएका छन्।

यस्तै, एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २० रूपैयाँले गुमाएका छन्।

" /> काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सम्हालिँदै अगाडि बढेको छ। हिजो साताको पहिलो कारोबार दिनमा नै १२३ अंकले घटेको सेयर बजार आज ७२ अंकले बढेको हो।

कारोबार खुलेर केही समय घटे पनि फेरि सुधार आउँदै बन्द हुने समयमा परिसूचक दुई हजार चार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड १९ लाख कित्ता सेयर किनबेच भइ ६ अर्ब ६६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक उत्साहजनक रूपले बढेको दिन कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६९८ र निर्जीवन बीमा समूहको सूचक ४०५ अंकले बढेको छ।

बजार बढेको दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३० रूपैयाँ प्रतिकित्ता कमाएका छन्।

यस्तै, एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २० रूपैयाँले गुमाएका छन्।

"> सम्हालिएको सेयर बजार ७२ अंकले बढ्यो: Dekhapadhi कारोबार खुलेर केही समय घटे पनि फेरि सुधार आउँदै बन्द हुने समयमा परिसूचक दुई हजार चार अंकमा पुगेर रोकिएको छ।
• यस क्रममा आज एक करोड १९ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ६६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

सम्हालिएको सेयर बजार ७२ अंकले बढ्यो
काठमाडौं। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सम्हालिँदै अगाडि बढेको छ। हिजो साताको पहिलो कारोबार दिनमा नै १२३ अंकले घटेको सेयर बजार आज ७२ अंकले बढेको हो।

कारोबार खुलेर केही समय घटे पनि फेरि सुधार आउँदै बन्द हुने समयमा परिसूचक दुई हजार चार अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज एक करोड १९ लाख कित्ता सेयर किनबेच भइ ६ अर्ब ६६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक उत्साहजनक रूपले बढेको दिन कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६९८ र निर्जीवन बीमा समूहको सूचक ४०५ अंकले बढेको छ।

बजार बढेको दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३० रूपैयाँ प्रतिकित्ता कमाएका छन्।

यस्तै, एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २० रूपैयाँले गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्