काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वार्षिक कार्ययोजनाअनुसार तोकिएको समयमै काम सक्न कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार बसेको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री भट्टले निर्धारित समय र लागतमा समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षासमेत गरिएको उक्त कार्यक्रममा यस अवधिमा भएका आयोजना तथा कार्यक्रमहरुको प्रगती समीक्षा गरिएको थियो।

त्यसै गरी मन्त्री भट्टले अन्तर निकाय समन्वय गर्ने विषयलाई वस्तुपरक हिसाबले समाधान गर्न र समस्या प्रस्तुत गर्दा समाधानका उपायहरूसमेत प्रस्तुत गर्न समेत निर्देशन दिएका थिए। समीक्षामा कोभिड–१९ ले लघु, घरेलु तथा साना उद्योगलाई बढी असर गरेकोले तिनलाई थप राहत उपलब्ध गराउने विषयमा मन्त्रालयले अध्ययन गरी सिफारिस गर्ने तयारीमा रहेको बताइएको थियो।

यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रहरुको निर्माणमा अन्तर निकाय समन्वयन गरी कार्यान्वयनमा लैजानुपर्ने तथा व्यापार घाटा न्यूनीकरण गर्ने लगायतका विषयमा समेत छलफल भएको जानकारी मन्त्रालयले दिएको छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वार्षिक कार्ययोजनाअनुसार तोकिएको समयमै काम सक्न कर्मचारीलाई निर्देशन दिएका छन्।

आइतबार बसेको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री भट्टले निर्धारित समय र लागतमा समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षासमेत गरिएको उक्त कार्यक्रममा यस अवधिमा भएका आयोजना तथा कार्यक्रमहरुको प्रगती समीक्षा गरिएको थियो।

त्यसै गरी मन्त्री भट्टले अन्तर निकाय समन्वय गर्ने विषयलाई वस्तुपरक हिसाबले समाधान गर्न र समस्या प्रस्तुत गर्दा समाधानका उपायहरूसमेत प्रस्तुत गर्न समेत निर्देशन दिएका थिए। समीक्षामा कोभिड–१९ ले लघु, घरेलु तथा साना उद्योगलाई बढी असर गरेकोले तिनलाई थप राहत उपलब्ध गराउने विषयमा मन्त्रालयले अध्ययन गरी सिफारिस गर्ने तयारीमा रहेको बताइएको थियो।

यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रहरुको निर्माणमा अन्तर निकाय समन्वयन गरी कार्यान्वयनमा लैजानुपर्ने तथा व्यापार घाटा न्यूनीकरण गर्ने लगायतका विषयमा समेत छलफल भएको जानकारी मन्त्रालयले दिएको छ।

"> कार्ययोजनाअनुसार समयमै काम सम्पन्न गर्न मन्त्रीभट्टको निर्देशन: Dekhapadhi
कार्ययोजनाअनुसार समयमै काम सम्पन्न गर्न मन्त्रीभट्टको निर्देशन <p style="text-align: justify;">काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वार्षिक कार्ययोजनाअनुसार तोकिएको समयमै काम सक्न कर्मचारीलाई निर्देशन दिएका छन्।</p> <p style="text-align: justify;">आइतबार बसेको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री भट्टले निर्धारित समय र लागतमा समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।&nbsp;चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षासमेत गरिएको उक्त कार्यक्रममा यस अवधिमा भएका आयोजना तथा कार्यक्रमहरुको प्रगती समीक्षा गरिएको थियो।</p> <p style="text-align: justify;">त्यसै गरी मन्त्री भट्टले अन्तर निकाय समन्वय गर्ने विषयलाई वस्तुपरक हिसाबले समाधान गर्न र समस्या प्रस्तुत गर्दा समाधानका उपायहरूसमेत प्रस्तुत गर्न समेत निर्देशन दिएका थिए।&nbsp;समीक्षामा कोभिड&ndash;१९ ले लघु, घरेलु तथा साना उद्योगलाई बढी असर गरेकोले तिनलाई थप राहत उपलब्ध गराउने विषयमा मन्त्रालयले अध्ययन गरी सिफारिस गर्ने तयारीमा रहेको बताइएको थियो।</p> <p style="text-align: justify;">यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रहरुको निर्माणमा अन्तर निकाय समन्वयन गरी कार्यान्वयनमा लैजानुपर्ने तथा व्यापार घाटा न्यूनीकरण गर्ने लगायतका विषयमा समेत छलफल भएको जानकारी मन्त्रालयले दिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्