काठमाडाैं। चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वित्तीयतर्फ ४०.९४ प्रतिशत र भौतिकतर्फ ४२.६६ प्रतिशत प्रगति हासिल गरेको छ।

राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठकमा मन्त्रालयले उक्त प्रगति विवरण प्रस्तुत गरेकाे हाे। आज साेमबारदेखि सुरु भएको बैठकमा उक्त मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६.०४ प्रतिशत भएको बताए।

उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७.६३ र भौतिक प्रगति २७.६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७.७३ र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताए। ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७.८८ प्रतिशत रहेको र जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको उनले जानकारी दिए।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ र भौतिक प्रगति ३३.६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरेका थिए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए। युवा तथा खेलकूद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ र भौतिक प्रगति ९५.१० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए।

मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको उपसमितिको बैठक आजदेखि सुरु भएको छ। उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल रहेका छन्। भर्चुअल माध्यमबाट भएकाे बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले आ-आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन्।

बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्याका बारेमासमेत उपसमितिलाई जानकारी गराएका थिए। बैठकमा आयाेगका उपाध्यक्ष प्रा.डा. कँडेल, सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाँल, सदस्यसचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालयलगायत कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो।

आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठक आगामी मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ।

" /> काठमाडाैं। चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वित्तीयतर्फ ४०.९४ प्रतिशत र भौतिकतर्फ ४२.६६ प्रतिशत प्रगति हासिल गरेको छ।

"> चालु आवकाे पहिलो चौमासिक : कुन मन्त्रालयकाे प्रगति कति?: Dekhapadhi मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको उपसमितिको बैठक आजदेखि सुरु।
• नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत।
• सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६.०४ प्रतिशत।
• ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७.८८ प्रतिशत।

चालु आवकाे पहिलो चौमासिक : कुन मन्त्रालयकाे प्रगति कति?
काठमाडाैं। चालु आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वित्तीयतर्फ ४०.९४ प्रतिशत र भौतिकतर्फ ४२.६६ प्रतिशत प्रगति हासिल गरेको छ।

राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठकमा मन्त्रालयले उक्त प्रगति विवरण प्रस्तुत गरेकाे हाे। आज साेमबारदेखि सुरु भएको बैठकमा उक्त मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६.०४ प्रतिशत भएको बताए।

उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७.६३ र भौतिक प्रगति २७.६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७.७३ र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताए। ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७.८८ प्रतिशत रहेको र जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको उनले जानकारी दिए।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ र भौतिक प्रगति ३३.६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरेका थिए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए। युवा तथा खेलकूद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ र भौतिक प्रगति ९५.१० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरेका थिए।

मन्त्रालयहरुको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको उपसमितिको बैठक आजदेखि सुरु भएको छ। उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल रहेका छन्। भर्चुअल माध्यमबाट भएकाे बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले आ-आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन्।

बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्याका बारेमासमेत उपसमितिलाई जानकारी गराएका थिए। बैठकमा आयाेगका उपाध्यक्ष प्रा.डा. कँडेल, सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाँल, सदस्यसचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालयलगायत कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो।

आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठक आगामी मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्