काठमाडौं। नेपाल इन्भेष्‍टमेण्ट बैंकले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा एटीएम सेवा विस्तार गरेको छ।

बैंकको यो १२६औं एटीएम हो। करुणा अस्पताल परिसरमा स्थापना गरिएको सो एटीएमको बैंकका नायम महाप्रबन्धक विजेन्द्र सुवाल, वागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्‍ठ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पतालका अध्यक्ष तीर्थलाल श्रेष्‍ठ र वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्तरूपमा उद्‍घाटन गरे। 

नेपाल इन्भेष्‍टमेण्ट बैंक लिमिटेडले  हाल ८३ शाखा, १२६ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिइरहेको छ।  

" /> काठमाडौं। नेपाल इन्भेष्‍टमेण्ट बैंकले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा एटीएम सेवा विस्तार गरेको छ।

बैंकको यो १२६औं एटीएम हो। करुणा अस्पताल परिसरमा स्थापना गरिएको सो एटीएमको बैंकका नायम महाप्रबन्धक विजेन्द्र सुवाल, वागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्‍ठ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पतालका अध्यक्ष तीर्थलाल श्रेष्‍ठ र वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्तरूपमा उद्‍घाटन गरे। 

नेपाल इन्भेष्‍टमेण्ट बैंक लिमिटेडले  हाल ८३ शाखा, १२६ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिइरहेको छ।  

"> इन्भेष्‍टमेण्ट बैंकको १२६औं एटीएम सेवा चुनिखेलमा : Dekhapadhi
इन्भेष्‍टमेण्ट बैंकको १२६औं एटीएम सेवा चुनिखेलमा  <p style="text-align: justify;">काठमाडौं। नेपाल इन्भेष्&zwj;टमेण्ट बैंकले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा एटीएम सेवा विस्तार गरेको छ।</p> <p style="text-align: justify;">बैंकको यो १२६औं एटीएम हो। करुणा अस्पताल परिसरमा स्थापना गरिएको सो एटीएमको बैंकका नायम महाप्रबन्धक विजेन्द्र सुवाल, वागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्&zwj;ठ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पतालका अध्यक्ष तीर्थलाल श्रेष्&zwj;ठ र वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्तरूपमा उद्&zwj;घाटन गरे।&nbsp;</p> <p style="text-align: justify;">नेपाल इन्भेष्&zwj;टमेण्ट बैंक लिमिटेडले &nbsp;हाल ८३ शाखा, १२६ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिइरहेको छ। &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्