काठमाडौं। पछिल्लो साढे चार महिनाको अवधिमा देशभर सूचीकृत बेरोजगारको संख्या ७ लाख १२ हजार ११३ पुगेको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि यता (साउन १ गतेदेखि असोज १८ सम्म)को अवधिमा उक्त संख्यामा बेरोजगारहरू सूचीकृत भएका हुन्।

“बढ्दो बेरोजगारी कोरोना महामारीले आर्थिक क्षेत्रमा पुगेको नकरात्मक क्षेत्रको प्रभाव हो,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त भरतमणी पाण्डे भन्छन्, “देशभित्रै बेरोजगार हुने र वैदेशिक रोजगारबाट पनि जागिर गुमाएर फर्किने संख्या बढेकाले बेरोजगारी बढेको हो।”

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्याङ्कअनुसार कोरोना महामारी सुरु भएदेखि हालसम्म विभिन्न ६० देशमा रोजगार गुमाई अलपत्र परेका १ लाख ६७ हजार ८५७ जना नेपालीलाई उद्धार गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार मंसिर ११ गतेदेखि १८ गतेसम्म मात्रै ३०,९६८ जना स्थानीय तहमा बेरोजगारहरू सूचीकृत भएका छन्।

यसरी बेरोजगारीको सूची उक्कालो लाग्दै गर्दा रोजगारी सिर्जना गर्नेतर्फ सरोकारवालको ध्यान गएको देखिँदैन। साप्ताहिक रूपमा तीसौं हजार बेरोजगारको गन्ति गरिहेको सरकारले चालु आर्थिक वर्षमा मंसिर १८ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् कूल ८६२ जनालाई मात्रै रोजगारी दिन सकेको छ।

यो साताको तथ्याङ्क हेर्दा ३० हजार ९६८ जना बेरोजगार हुँदा १७३ जनाले मात्रै रोजगारी पाएका छन्।

" /> काठमाडौं। पछिल्लो साढे चार महिनाको अवधिमा देशभर सूचीकृत बेरोजगारको संख्या ७ लाख १२ हजार ११३ पुगेको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि यता (साउन १ गतेदेखि असोज १८ सम्म)को अवधिमा उक्त संख्यामा बेरोजगारहरू सूचीकृत भएका हुन्।

“बढ्दो बेरोजगारी कोरोना महामारीले आर्थिक क्षेत्रमा पुगेको नकरात्मक क्षेत्रको प्रभाव हो,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त भरतमणी पाण्डे भन्छन्, “देशभित्रै बेरोजगार हुने र वैदेशिक रोजगारबाट पनि जागिर गुमाएर फर्किने संख्या बढेकाले बेरोजगारी बढेको हो।”

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्याङ्कअनुसार कोरोना महामारी सुरु भएदेखि हालसम्म विभिन्न ६० देशमा रोजगार गुमाई अलपत्र परेका १ लाख ६७ हजार ८५७ जना नेपालीलाई उद्धार गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार मंसिर ११ गतेदेखि १८ गतेसम्म मात्रै ३०,९६८ जना स्थानीय तहमा बेरोजगारहरू सूचीकृत भएका छन्।

यसरी बेरोजगारीको सूची उक्कालो लाग्दै गर्दा रोजगारी सिर्जना गर्नेतर्फ सरोकारवालको ध्यान गएको देखिँदैन। साप्ताहिक रूपमा तीसौं हजार बेरोजगारको गन्ति गरिहेको सरकारले चालु आर्थिक वर्षमा मंसिर १८ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् कूल ८६२ जनालाई मात्रै रोजगारी दिन सकेको छ।

यो साताको तथ्याङ्क हेर्दा ३० हजार ९६८ जना बेरोजगार हुँदा १७३ जनाले मात्रै रोजगारी पाएका छन्।

"> बेरोजगारको संख्या बढ्दै : साढे चार महिनामा ७ लाख १२ हजारभन्दा बढी सूचीकृत: Dekhapadhi
बेरोजगारको संख्या बढ्दै : साढे चार महिनामा ७ लाख १२ हजारभन्दा बढी सूचीकृत
काठमाडौं। पछिल्लो साढे चार महिनाको अवधिमा देशभर सूचीकृत बेरोजगारको संख्या ७ लाख १२ हजार ११३ पुगेको छ। चालु आर्थिक वर्ष सुरु भएदेखि यता (साउन १ गतेदेखि असोज १८ सम्म)को अवधिमा उक्त संख्यामा बेरोजगारहरू सूचीकृत भएका हुन्।

“बढ्दो बेरोजगारी कोरोना महामारीले आर्थिक क्षेत्रमा पुगेको नकरात्मक क्षेत्रको प्रभाव हो,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त भरतमणी पाण्डे भन्छन्, “देशभित्रै बेरोजगार हुने र वैदेशिक रोजगारबाट पनि जागिर गुमाएर फर्किने संख्या बढेकाले बेरोजगारी बढेको हो।”

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्याङ्कअनुसार कोरोना महामारी सुरु भएदेखि हालसम्म विभिन्न ६० देशमा रोजगार गुमाई अलपत्र परेका १ लाख ६७ हजार ८५७ जना नेपालीलाई उद्धार गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार मंसिर ११ गतेदेखि १८ गतेसम्म मात्रै ३०,९६८ जना स्थानीय तहमा बेरोजगारहरू सूचीकृत भएका छन्।

यसरी बेरोजगारीको सूची उक्कालो लाग्दै गर्दा रोजगारी सिर्जना गर्नेतर्फ सरोकारवालको ध्यान गएको देखिँदैन। साप्ताहिक रूपमा तीसौं हजार बेरोजगारको गन्ति गरिहेको सरकारले चालु आर्थिक वर्षमा मंसिर १८ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् कूल ८६२ जनालाई मात्रै रोजगारी दिन सकेको छ।

यो साताको तथ्याङ्क हेर्दा ३० हजार ९६८ जना बेरोजगार हुँदा १७३ जनाले मात्रै रोजगारी पाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्