काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवबीच भेटघाट भएको छ।

भेटघाटमा महासंघका अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकारबीचको त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए।

अध्यक्ष गोल्छाले कोभिडपछि उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिएका छन्। नेपालको श्रम उत्पादकत्व दक्षिण एसियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नुपर्ने उनको भनाइ थियो।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषद्का तर्फबाट महासंघले धेरै सुझावहरू दिएको उल्लेख गर्दै गोल्छाले सोही ऐन अन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए।

श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए।

श्रममन्त्री यादवले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच अझ बढी सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोडमा सरकार सहमत रहेको बताए।

मन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालिम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा सरकार रहेकाले त्यसमा महासंघले सहकार्य गर्नुपर्ने बताए।

साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई बुँदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवबीच भेटघाट भएको छ।

भेटघाटमा महासंघका अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकारबीचको त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए।

अध्यक्ष गोल्छाले कोभिडपछि उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिएका छन्। नेपालको श्रम उत्पादकत्व दक्षिण एसियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नुपर्ने उनको भनाइ थियो।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषद्का तर्फबाट महासंघले धेरै सुझावहरू दिएको उल्लेख गर्दै गोल्छाले सोही ऐन अन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए।

श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए।

श्रममन्त्री यादवले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच अझ बढी सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोडमा सरकार सहमत रहेको बताए।

मन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालिम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा सरकार रहेकाले त्यसमा महासंघले सहकार्य गर्नुपर्ने बताए।

साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई बुँदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए।

"> औद्योगिक विकासका लागि सरकार, श्रमिक र उद्योगीबीच सहकार्यमा जोड: Dekhapadhi
औद्योगिक विकासका लागि सरकार, श्रमिक र उद्योगीबीच सहकार्यमा जोड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्