काठमाडौँ। हिजो मंगलबार ९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार ३९ अंकले घटेको छ।

एक करोड आठ लाख कित्ता सेयर किनबेच भई ४ अर्ब ७४ करोड रूपैयाँ बराबरको कारोबार भएको दिन झण्डै ४० अंकले घटेको हो। लगातार दोस्रो दिन घटेको सेयर बजार आज १,९५५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज जलविद्युत्को सूचक २२ अंकले उकालो लाग्नुबाहेक अन्य सबै समूह ओरालो लागेको छ। त्यसमध्ये जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २७० रूपैयाँले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक पनि २२५ अंकले खुम्चिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३६ रूपैयाँ कमाएका छन्।

" /> काठमाडौँ। हिजो मंगलबार ९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार ३९ अंकले घटेको छ।

एक करोड आठ लाख कित्ता सेयर किनबेच भई ४ अर्ब ७४ करोड रूपैयाँ बराबरको कारोबार भएको दिन झण्डै ४० अंकले घटेको हो। लगातार दोस्रो दिन घटेको सेयर बजार आज १,९५५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज जलविद्युत्को सूचक २२ अंकले उकालो लाग्नुबाहेक अन्य सबै समूह ओरालो लागेको छ। त्यसमध्ये जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २७० रूपैयाँले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक पनि २२५ अंकले खुम्चिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३६ रूपैयाँ कमाएका छन्।

"> सेयर बजार ४० अंकले घटेको दिन नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए: Dekhapadhi
सेयर बजार ४० अंकले घटेको दिन नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए
काठमाडौँ। हिजो मंगलबार ९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार ३९ अंकले घटेको छ।

एक करोड आठ लाख कित्ता सेयर किनबेच भई ४ अर्ब ७४ करोड रूपैयाँ बराबरको कारोबार भएको दिन झण्डै ४० अंकले घटेको हो। लगातार दोस्रो दिन घटेको सेयर बजार आज १,९५५ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा आज जलविद्युत्को सूचक २२ अंकले उकालो लाग्नुबाहेक अन्य सबै समूह ओरालो लागेको छ। त्यसमध्ये जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २७० रूपैयाँले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक पनि २२५ अंकले खुम्चिएको छ।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३६ रूपैयाँ कमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्