काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बागमती प्रदेशमा ४४७ वटा नयाँ उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटाँैडाका अनुसार चालू वर्षको साउनदेखि कात्तिकसम्ममा उक्त संख्याका उद्योग दर्ता भएका हुन्।

यस अवधिमा लामो समयदेखि कारोबार नगर्ने र नवीकरण नगरेका ७४ वटा ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख जगन्नाथ दाहालका अनुसार वाणिज्यतर्फका ४५ र उद्योगतर्फका २९ गरी ७४ उद्योग खारेज गरिएको हो।

यसैगरी, कार्यालयले चार महिनामा उद्योग दर्ता र नवीकरणमार्फत एक करोड ४९ लाख ५६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बागमती प्रदेशमा ४४७ वटा नयाँ उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटाँैडाका अनुसार चालू वर्षको साउनदेखि कात्तिकसम्ममा उक्त संख्याका उद्योग दर्ता भएका हुन्।

यस अवधिमा लामो समयदेखि कारोबार नगर्ने र नवीकरण नगरेका ७४ वटा ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख जगन्नाथ दाहालका अनुसार वाणिज्यतर्फका ४५ र उद्योगतर्फका २९ गरी ७४ उद्योग खारेज गरिएको हो।

यसैगरी, कार्यालयले चार महिनामा उद्योग दर्ता र नवीकरणमार्फत एक करोड ४९ लाख ५६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

"> चार महिनामा ४०० घरेलु तथा साना उद्योग दर्ता: Dekhapadhi लामो समयदेखि कारोबार नगर्ने र नवीकरण नगरेका ७४ वटा ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज भएको छ। ">
चार महिनामा ४०० घरेलु तथा साना उद्योग दर्ता
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को चार महिनामा बागमती प्रदेशमा ४४७ वटा नयाँ उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटाँैडाका अनुसार चालू वर्षको साउनदेखि कात्तिकसम्ममा उक्त संख्याका उद्योग दर्ता भएका हुन्।

यस अवधिमा लामो समयदेखि कारोबार नगर्ने र नवीकरण नगरेका ७४ वटा ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख जगन्नाथ दाहालका अनुसार वाणिज्यतर्फका ४५ र उद्योगतर्फका २९ गरी ७४ उद्योग खारेज गरिएको हो।

यसैगरी, कार्यालयले चार महिनामा उद्योग दर्ता र नवीकरणमार्फत एक करोड ४९ लाख ५६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्